विद्यार्थीले नवरात्रमा कस्तो मन्त्रद्वारा नवदूर्गाको पूजा गर्ने ? के पाईन्छ फल ?

नवरात्रिमा अन्य देवीहरुका साथै श्री महाकाली शक्ति एवं स्वास्थ्य, माता सरस्वती विद्या एवं बुद्धि एवं महालक्ष्मी अष्टलक्ष्मी प्रदान गर्ने देवी हुन्। यिनैदेवीहरु मध्ये नवरात्रिमा विद्यार्थीहरुले माता सरस्वतीको विशेष पूजा गर्नुपर्दछ। तल उल्लिखित धेरै मन्त्रहरु...

ईन्जिनियरिङ कलेजको विवाद सडकमा

काठमाडौं । भक्तपुरको चाँंगुनारायणस्थित नेपाल ईन्जिनियरिङ कलेजको विवाद सडकसम्म पुगेको छ । संयुक्त विद्यार्थी संगठनहरुले बुधबार भक्तपुरको सल्लाघारी चोकको सडकमा नेपाल ईन्जिनियरिङ कलेजको भविष्य विषयक सडक बहस गरेका छन् । बहसमा चाँंगुनारायण नगरपालिकाका नवनिर्वाचित प्रमुख...

नमूना बन्दै भैरबि आधारभूत विद्यालय

भक्तपुर । भैरबि आधारभूत विद्यालयमा विद्यार्थी र स्थानीय समुदायको आकर्षण बढ्दै गएकोे छ । अष्टाङ्ग फाउन्डेशनको प्रत्यक्ष निगरानीमा विद्यालयको व्यवस्थापनमा व्यापक सुधार भएपछि स्थानीय समुदायको विद्यालयप्रति आकर्षण बढेको हो । सोमवार विद्यालयमा आयोजित शुभकामना आदनाप्रदान...

रक्सीले मातेर लरबरिँदै विद्यालय आउने हेडमास्टर पक्राउ

इलाम  – रक्सी खाएर  विद्यालय आउने एक प्रधानाध्यापकलाई इलाम प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६, सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई रक्सी खाएर विद्यालय आएपछि  पक्राउ गरिएको प्रहरीले जनाएको...

एभरेस्ट उपत्यकाव्यापी हिज्जे प्रतियोगिता सम्पन्न

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल मिवाछेंको आयोजनामा गत भाद्र ७ गतेदेखि विद्यालयमा सञ्चालित छैटौं एभरेस्ट उपत्यकाव्यापी अन्तरविद्यालय आमन्त्रण हिज्जे प्रतियेगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा मनकामना इङलिस स्कुलले १३१ अंक ल्याएर प्रथम स्थान प्राप्त...

दुई विद्यालयलाई इन्टरनेशनल स्कुल अवार्ड

पाल्पा । जिल्लाका दुई संस्थागत विद्यालयले ‘ब्रिटिस काउन्सिल इन्टरनेसनल स्कुल अवार्ड’ पाएका छन् । अवार्ड पाउनेमा सदरमुकाम तानसेनस्थित बेथल इङ्लिस बोर्डिङ स्कुल र माथागढी गाउँपालिका–३, सराईस्थित माउण्टभ्याली इङलिस स्कुल ले अवार्ड जितेका हुन् । ब्रिटिस काउन्सिल...

कक्षा १२ को नतिजा सार्वजनिक ४२ प्रतिशत उत्तीर्ण

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । ब्यवस्थापन, मानविकी र शिक्षा संकाय अन्र्तगत परीक्षामा सहभागि १ लाख ९३ हजार १ सय २५ मध्ये ८१ हजार ७ सय ५८...

पुस्तकालय दिवसको अवसरमा लमजुङ कारागामा घुम्ती पुस्तकालय सेवा

लमजुङ– दशौँ पुस्तकालय बिहीबार मनाईंदै दिवस । यहि अवसरमा बुधबार जिल्ला कारागार लमजुङमा घुम्ती पुस्तकालय सेवा सुरु गरिएको छ । बेसीशहरको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले कारागारमा घुम्ती पुस्तकालय सेवा सुरु गरेको हो । कैदीबन्दीलाई लक्षित...

पुस्तकालय दिवस अाज मनाइँदै

काठमाडौं– ‘समृद्ध नेपालको आधार : पुस्तकालयको विकास’ भन्ने नाराका साथ बिहीबार १० औँ पुस्तकालय दिवस मनाइँदैछ । पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवर्द्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम...

सबै स्थानीय तहमा पुस्तकालय बनाइने

काठमाडौं । शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा/एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । उनले...