शिक्षामा ढाडै सेक्ने गरी आचाक्ली शुल्क वृद्धि

गत आर्थिक वर्षमा बार्षिक मुल्य बृद्धिदर औसत ५ प्रतिशत मुनि रहे पनि शिक्षा क्षेत्रमा सर्वसाधरणले यसअिघ भन्दा साढे १० प्रतिशत रकम खर्चिनुपरेको छ।  यो प्रवृत्ति नयाँ भने होईन। विगतमा पनि शिक्षा क्षेत्रको महँगी उच्च...

भक्तपुर क्याम्पसका प्रमुख र उपप्रमुखलाई बन्दक बनाई कार्यकक्षमा तालाबन्दी

भक्तपुर– भक्तपुर बहुमुखी  क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आफ्नै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सभापतिका लागि कार्यकक्षको माग गर्दै स्ववियू सभापतिको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेललाई दुई घण्टा कार्यकक्षमा...

नेपालमै पहिलो पटक अनलाईन लर्निग प्रणाली शुरू

नेपाली ईञ्जिनियरले भारतीय प्रविधि कम्पनीहरुमा रोजगरी पाउने काठमाडौ । ई–ज्ञानकुञ्ज एडु सिस्टम्स प्रालिले भारतको ट्रान्सन्यूरोन टेक्नोलोजिजसंग सहकार्य गरी नेपालमै पहिलो पटक अनलाईन लर्निग प्रणालीको शुरू गरेको छ । ई–ज्ञानकुञ्ज नाम दिइएको सो प्रणालील ेउद्योग तथा...

सहामतीकालागी मात्र अव सहमती नगरीने राप्रविसंघको चेतावनी

इटहरी । जनता बहुमुखी क्याम्पसका सवालमा सहमतीकालागी मात्र सहमती नगरीने प्रजातान्त्रिक विद्यार्थी संगठनले जनाएको छ । जनता बहुमुखी क्याम्पसको बेथितिको सुधारका लागि आफुहरुले राखेको मागका सम्वन्धमा केवल सहमतिका लागिमात्र सहमती गरेर नछोड्ने संघले १३...

स्ववियुले थाल्यो क्याम्पसको सरसफाई

भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसले सोमबार विहान क्याम्पस परिसर सरसफाईको शुभारम्भ गरेको छ । क्याम्पस परिसरमा बढेका घाँसहरु काट्ने र व्यवस्थापन गर्ने काममा विद्यार्थीहरु आफै सक्रियतापूर्वक जुटेका हुन् । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर...

माथिल्लो हुम्लामा अझै पुगेनन् पाठ्यपुस्तक

हुम्ला । शैक्षिक सत्र सुरु भएको ६ महिना पुग्न लाग्दासमेत हुम्लाको उत्तरी क्षेत्रमा प्राथमिक तहकै पाठ्यपुस्तक पुग्न सकेका छैनन् । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका पाठ्यपुस्तक नपुगेपछि सदरमुकाम सिमकोटदेखि उत्तरका बिद्यालयमा अध्ययनरन बिद्यार्थीले पुराना पाठ्यपुस्तकबाट...

१ वर्षमा ५० हजार बिद्यार्थी बिदेशतिर

काठमाडौं । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली बिद्यार्थीले बिदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन् । अध्ययनका लागि भिषा आवेदन गर्दा आर्थिक वर्ष २०७३/७४ मा मात्र डेढ अर्ब रुपैयाँ बिदेशिएको छ...

नेपाली विद्यार्थीको सुझाव : बैङ्गलोरमा पढ्न आउँदै नआउनुस्

बैङ्गलोर– बैङ्गलोरसम्बन्धी जुन हौवा अहिले नेपालमा फिँजाइएको छ र प्रचारबाजी गरिएको छ, बैङ्गलोरको स्थिति त्योभन्दा धेरै भिन्न र दयनिय छ । बैङ्गलोर सोचेजस्तो सुविधासम्पन्न छैन र यो कुनै मेडिकल सिटी पनि होइन । हावापानी र...

ख्याल गर्नुहोस् तपार्ईंको फेसबुक एकाउन्ट बन्द हुनसक्छ

एजेन्सीः तपाई नियमित फेसबुक चलाउनुहुन्छ ? तपाईको प्रोफाइलमा देखिएका तस्बिर तथा विभिन्न मनपर्ने स्टाटस पनि आफ्नो प्रोफाइलमा सेयर गर्नुहुन्छ होला । यदी त्यसो गर्नुहुन्छ भने सेयर गर्नेबेला तपाईले ध्यान पुर्‌याउनुपर्ने भएको छ । जथाभावी फेसबुकमा...

आज गुरुपूर्णिमा

आषाढ शुक्लपूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै छ । पूर्णिमा व्रत शनिबार परे पनि गुरुप्रति सम्मान भाव प्रकट गर्ने पर्व भने आइतबार...