कश्मीरमा भारतिय सुरक्षाबलको गोली लागि ३ जनाको मृत्यु

भारतको कश्मीरमा सुरक्षाबलको अप्रेसनमा दुर्इ आतंकवादी र एक आम नागरिकको मृत्यु भएको छ। मारिएका आतंकवादीमा हिज्बुल मुजाहिदीनका कमान्डर सबजार अहमद बट र फैजान मुजफ्फर रहेका छन्। सबजार बुरहान वानीका विशेष विश्वासिला मानिस मनिन्थे तर, बुरहान मारिएपछि...

माओवादीको आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु

छत्तीसगढ – सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएका भारतीय माओवादी संगठनको आक्रमणमा परी २६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । माओवादी प्रभावित क्षेत्र सुकमा जिल्लामा नक्सलावादी भनेर चर्चित माओवादीहरुको निशानामा परी केन्द्रीय रिजर्ब पुलिस बलका २६...

ट्रम्पका ज्वाईं अनुसन्धानको घेरामा

अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति ट्रम्पका छोरी ज्वाइं तथा ह्वाइट हाउसका सल्लाहकार ज्यारेड कुश्नर गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआइले थालेको अनुसन्धानको घेरामा रहेको जनाएका छन्। संघीय जाँच ब्यूरो एफबीआइका अनुसन्धानकर्ताहरुले ३६ वर्षीय कुश्नरसंग उनीहरुले थालेको...

अमेरिकासँगको वार्ता बन्द गर्ने उत्तर कोरियाको तयारी

काठमाडौं ।  उत्तर कोरिया अमेरिकासँगको वार्ता बन्द गर्ने मनस्थितिमा पुगेको छ । पुनः आफ्नो परमाणु कार्यक्रम शुरु गर्ने मनसायमा उक्त मुलुक देखिएको हो ।  स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उत्तर कोरियाका विदेश उपमन्त्री चो सुन–हुइले...

हैजाले संक्रमण फैलाउदै, २९ जनाकोे ज्यान गइसक्यो

जाम्बिायाको राजधानी लुसाकामा यस महिनाको सरुदेखि हैजाका कारण कैयौं नागरिकको ज्यान गएको समाचार छ । यसबाट गएको तीन हप्तामा कम्तीमा पनि २९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।  हैजाको सङ्क्रमण भएका थप सयौँ...

इरान विमान दुर्घटनामा सबै ६६ यात्रुको मृत्यु भएको एयरलाइन्सको भनाइ

काठमाडौं — इरानमा आइतवार भएको विमान दुर्घटनामा सबै ६६ यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । तेहरानबाट यासुज जाँदै गरेको आसेमान एयरलाइन्सको विमान जाग्रोस क्षेत्रमा खसेको थियो । रेड क्रिसेन्टले इस्फाहान प्रान्तको सेमिरोम शहरनजिकको...

भारतमा जिका भाइरस

भारतको स्वास्थ्य मन्त्रालयले पश्चिमी राज्य गुजरातको अहमदाबाद नगरमा जिका भाइरसका तीन जना बिरामी भेटेको पुष्टि गरेको शुक्रबार विश्व स्वास्थ्य संगठनले बताएको छ। एउटा व्यस्त क्षेत्रमा सन् २०१६ को नोभेम्बर र सन् २०१७ को फेब्रुअरीको बीचमा...

दक्षिण कोरियामा लागू सैन्य शासन २४ घण्टा नबित्दै फिर्ता

कोरिया: दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल मुलुकमा सैन्य शासन घोषणा गरेको २४ घण्टा नबित्दै फिर्ता लिन बाध्य भएका छन्। मंगलबार साँझ लागू गरेको सैनिक कानुनको तीव्र विरोध भएपछि राष्ट्रपतिले फिर्ता लिएका हुन्। राष्ट्रियसभामा उपस्थित १९०...

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो । सरकारी निवृत्तिभरण...

External conspiracy and the Game Changer General Elections of Pakistan

Roshan THE Pakistan strong commitment towards democracy is very obvious as the last two democratically elected governments has successfully completed their five years term and provided friendly atmosphere for investment and trade and infrastructure development...