यौनवर्धक औषधी अत्यधिक सेवन गर्दा उत्तेजनाले गयो ज्यान
बोगोटा । नाइजेरियाका एक युवकले नयाँ प्रेमिकासँग यौन सम्पर्क राख्न यौनवर्धक औषधी सेवन गरेर लामो समयसम्म यौन सम्पर्क राख्दा उनको मृत्यु भएको छ।
सामसोन नाम गरेका ती अधबैँसेले आफ्नी नयाँ प्रेमिकासँग यौनसम्वन्ध राख्ने योजना सुनाएपछि उनका...
सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
काठमाडौं । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ । स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले जनाएको छ ।
सन्...
नछोएरै सामूहिक बलात्कार ! दर्ता भयो पहिलो केस
काठमाडौं– बेलायतमा ‘मेटाभर्स’मा बलात्कारको भएको भन्दै पहिलो मुद्दा दर्ता भएको छ । अनलाइन मेटाभर्समा १६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पीडित नाबालिगले ‘अनलाइन मेटाभर्स’ को गेममा उनको अवतारलाई...
जापानमा अवतरणको क्रममा विमानमा आगलागी, चालक दलसहित ३७९ यात्रुको सकुशल उद्धार अर्को विमानमा रहेका...
काठमाडौं । टोकियोस्थित जापान एयरलाइन्सको एक विमानमा आगलागी भएको छ।
मंगलबार सापोरो सहरको न्यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको विमान अवतरणको क्रममा अर्को विमानसँग ठोक्किएर आगलागी भएको हुनसक्ने स्थानीय समाचार एजेन्सी क्योडोले जनाएको...
जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा
काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो ।
सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण...
अमेरिकी पावरबल चिट्ठा कसैलाई परेन ,नयाँ बर्ष सोमबारका भाग्यशालीले ८१० मिलियन डलर जित्ने
गत शनिबार अर्थात् डिसेम्बर ३०,शनिबार राती खुलेको अमेरिकी पावरबल नामक चिट्ठा फेरी कसैलाई नपरे पछि रकम वृद्धिको साथै आगामी सोमबार नयाँ बर्ष २०२४ मा फेरि खुल्ने भएको छ । गत शनिबार उक्त उक्त चिट्ठाको...
उत्तर कोरियाले २०२४ मा थप ३ वटा जासुसी उपग्रह प्रक्षेपण तथा थप आणविक सामग्री...
उत्तर कोरियाका नेता किम जोङ उनले २०२४ मा थप ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने र थप आणविक सामग्री उत्पादन गर्ने वाचा गरेका छन् ।
उनले तीन थप सैन्य जासूस उपग्रहहरू प्रक्षेपण गर्ने, थप आणविक...
इजरायली आक्रमणबाट गाजामा पछिल्लो २४ घण्टामा २१० जनाको मृत्यु
एजेन्सी : इजरायली आक्रमणबाट गाजामा पछिल्लो २४ घण्टामा २१० प्यालेस्टाइनीको मृत्यु भएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहान गाजाको उत्तरमा बेट लाहिया, दक्षिणमा खान युनिस र केन्द्रमा रहेको माघाजी शरणार्थी शिविरमा इजरायली बमबारी...
सूर्यमा ६० वटा पृथ्वी अटाउने प्वाल पर्यो !
काठमाडौं । वैज्ञानिकहरूले सूर्यमा ठूलो प्वाल फेला पारेका छन् । यो सूर्यको भूमध्य रेखामा बनेको छ। यो २ डिसेम्बर २०२३ मा पत्ता लगाइएको थियो। तर २४ घण्टाभित्रै यो तिव्र गतिमा फैलिएर ८ लाख किलोमिटर...
गाजामा ९४ पत्रकारले ज्यान गुमाए, ४०० भन्दा बढी जेलमा
काठमाडौ : हमास र इजरायलबीचको ३० वर्ष लामो संघर्षमा मारिएका पत्रकारको संख्या भन्दा यसवर्ष मारिएका पत्रकारको संख्या बढी रहेको प्रतिवेदन सार्वजनिक भएको छ।
पत्रकारहरूको संगठन इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे)को पछिल्लो प्रतिवेदनमा पत्रकारहरूको दयनीय अवस्थाप्रति...