ट्रम्पमाथि महाभियोग लाग्ने हल्लाले बाजी थाप्नेको घुइँचो

ट्रम्प भन्छन्– मिडियाले मलाई जस्तो इतिहासमा कसैलाई खेदेका थिएनन् राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाइन थालेको हल्ला चलेपछि अमेरिकाको अनलाइन बजारमा बाजी थाप्नेहरूको घुइँचो लागेको छ । बाजीमा निकै धेरै रकम थापिएको बताइन्छ । अनलाइन पोलिटिकल...

मोदी मन्त्रीमण्डलका वातावारणमन्त्री दवेको निधन

भारतीय केन्द्रीय सरकारका बहालवाला वातावरणमन्त्री अनिल माधव दवेको निधन भएको छ। ६० वर्षीय दवे विगत ५ महिनादेखि निमोनियाका कारण अस्वस्थ रहेको बताइएको छ। लामो समय स्वस्थ हुन नसकेका दवेको बिहीबार बिहान दिल्लीको एम्स अस्पतालमा...

प्रेमका लागि शाही हैसियत त्याग्दै जापानी राजकुमारी

जापानकी राजकुमारी एक सर्वसाधारणसँग प्रेममा परेपछि दरबार र शाही हैसियत छोड्दैछिन् । जापानका राजा अकिहितोकी २५ वर्षीया जेठी नातिनी ‘ल फर्म’मा काम गर्ने युवा केई कोमुरोसँग प्रेम गर्छिन । उनीहरु दुवैजना विश्वविद्यालयमा पढदाका सहपाठी हुन्...

विश्वभरीका ९९ देशमा साइबर आक्रमण

वासिङटन । विश्वभरीका ९९ ओटा देशका सयौँ सङ्घसंस्थामाथि श्रृखङ्लावद्ध साइबर आक्रमण भएको छन् । अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन् । साइबर आक्रमणका कारण लाखौँ कम्युटरले काम...

फ्लिनलाई नियुक्त नगर्न ओबामाले सावधान गराएको खुलासा

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले पुष्टी गरेको छ। नोभेम्बरमा भएको चुनाव सकिएको ४८ घण्टा भन्दा कम समयमा नै आफ्ना उत्तराधिकारीसँग ओभल...

दिल्ली बलात्कार काण्डका चार दोषीलाई फासीको सजाय

नयाँदिल्ली : भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा बसमै छात्रालाई समूहिक बलात्कार गर्ने चार दोषीलाई फासीको सजाय सुनाएको छ। शुक्रबार तल्लो अदालतको फैसलाको आधारमा त्यहाँको सर्वोच्च अदालतले दोषी मुकेश, पवन, विनय शर्मा र अक्षयकुमार सिंहलाई...

भेनेजुएलामा संविधान पुनर्लेखनको विरोध

कराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले नयाँ संविधान बनाउनका लागि संविधानसभा गठन गर्न गरेको आह्वानको अन्तर्राष्ट्रिय रुपमा आलोचना भएको छ । केही मुलुकले राष्ट्रपतिको यो कदमलाई ‘कू’ को संज्ञा दिएका छन् भने केहीले गैरसंवैधानिक भनेका...

बेलायती संसद विघटन

काठमाडौं । बेलायतको संसद बुधवारदेखि विघटन  भएको छ । प्रधानमन्त्री थेरेसा मेले अघिल्लो महिना देशवासीको नाममा सम्बोधन गर्दै जुन २८ को लागि आम निर्वाचनको मिति घोषणा गरेकी थिइन् । बेलायती कानुनअनुसार आम निर्वाचन हुनुभन्दा २५...

कारागारबाट कैदी भाग्नेक्रममा झडप हुँदा १२ जनाको मृत्यु, ११ जना घाइते

—भेनेजुएलाको एउटा कारागारमा भएको हिंसाका क्रममा मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने, अन्य ११ जना घाइते भएका छन् । पूर्वीप्रदेश अन्जोआटेगुईमा रहेको जेसो अन्टोनीओ अन्जोअटेगुई कारागारबाट भाग्नेक्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको...

कश्मिरमा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध

भारत प्रशासित कश्मिरमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।  कश्मिर सरकारको गृह विभागले बुधबार एक सूचना जारी गर्दै महिना दिनका लागि सामाजिक सञ्जाल चलाउन नपाउने बताएको छ। सामाजिक सञ्जालको पोस्ट हुने तस्बिर...