नवलपरासीमा सेनाद्वारा बम निस्क्रिय
नवलपरासी: सदरमुकाम परासीमा बुधबार फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ।
परासीस्थित निर्माण व्यवसायी सङ्घको ढोका नजिक फेला पारिएको प्रेसर कुकर बमलाई...
पूर्ण बजेटकै तयारी
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष ०७४÷०७५ को आय–व्ययको वार्षिक विवरण (बजेट) पूर्ण आकारकै ल्याउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल...
निर्वाचनले मूल्यवृद्धिमा चाप
काठमाडौं : स्थानीय तहको निर्वाचनको तयारी थालिएसँगै त्यसको असर मूल्यवृद्धिमा परेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको ‘देशको वर्तमान...
सनराइज बैंकको हकप्रद सेयर निष्काशन जेठ १६ गतेदेखि
सनराइज बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन यही जेठ १६ गतेदेखि सुरु हुने भएको छ । असार १९ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख २९...
आधा दर्जन वित्तीय संस्थामा रोजगारीको अवसर, छुटाउनुहोला है !
आधा दर्जन वित्तीय संस्थाले कर्मचारी माग गरेका छन् । एउटा विकास बैंक, दुईए वटा फाइनान्स र तीन वटा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि...
छ लाख ८० हजार घूससहित नापी सर्वेक्षक पक्राउ
झापा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख ८० हजार रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई आज पक्राउ गरेको छ ।
पक्राउपर्नेमा नापी कार्यालय...
काभ्रेको मत अपडेट
पनौती नगरपालिकाको मत अपडेट
प्रमुख
नेकपा एमाले ४८८
नेपाली कांग्रेस २४१
नेकपा माओवादी ३०
उपप्रमुख
नेकपा एमाले ४८८
नेपाली कांग्रेस २६०
नेकपा माओवादी ३६
बनेपा नगरपालिकाको मत अपडेट
प्रमुख
नेकपा एमाले १३४६
नेपाली कांग्रेस ११०५
नेकपा माओवादी...
मतदान केन्द्रबाटै खुकुरीसहितका हतियार बरामद
काठमाडौँः भोलि हुन लागेको पहिलो चरणको स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीले मतदान केन्द्रबाटै खुकुरीसहितका हतियार बरामद गरेको छ ।
देशका विभिन्न भागमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको...
मोरङको बेलवारीमा भयानक बस दुर्घटना, १ को मृत्यु, १२ यात्रु गम्भीर घाईते
विराटनगर, बैशाख ३० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलवारी सडकखण्डमा शनिबार बिहान बस र टिप्पर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना यात्रु गम्भीर...
मोदीले भने: नेपाल ठूलो संकटमा, भयंकर यात्रा अझै बाँकी (भिडियो)
काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भयंकर संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
केही दिनअघि भारतमा भएको बुद्धपूर्णिमाको कार्यक्रमलार्इ सम्बोधन गर्दै बुद्धको जन्मभूमि नेपाल धेरै...