नगरकाेट भ्रमण वर्षका लागि २०१ सदस्यीय समिति गठन

भक्तपुर । २०८२ सालकाे बैशाखदेखि सुरू हुने नगरकाेट भ्रमण वर्षका लागि २०१ सदस्यीय समिति गठन भएकाे छ । चाँगुनारायण नगरपालिकाले नगरपालिकामा पर्यटन गतिविधि बढाउन र पर्यटकीय नगरी नगरकाेटकाे प्रवर्द्धनका लागि गर्न लागेकाे भ्रमण वर्ष...

तिलक प्रकाशलाई सत्यमाेहन साहित्य सिरपा

हरिसुन्दर छुकां/ भक्तपुर । भक्तपुरका वरिष्ठ लेखक, संस्कृतिविद तिलक प्रकाश कायस्थलाई यस वर्षको सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपाबाट सम्मान गरिने भएको छ । विगत लामो समयदेखि नेपालभाषा साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका भक्तपुरका...

खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । भक्तपुर जिल्लामै पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले खानेपानी गुणस्तर परीक्षणको शुल्क निर्धारण गरेको हो । नगरपालिकाले सामुदायिक विद्यालयहरु, नगर...

मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड २८ लाख १९ हजार छ सय ९० सङ्कलन गरेको...

सरस्वती माविको ६४ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । श्री सरस्वती माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सब सम्पन्न भएको छ । वि. सं. २०१७ सालमा सुडालको थाकलमाथमा स्थापित उक्त विद्यालयको सो वार्षिकोत्सब शुक्रबार (माघ ४गते) पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न...

कोन्ज्योसोम गाउँपालिकामा समन्वयकारी राजनीतिक र प्रशासनिक नेतृत्वले गर्दा सेवा प्रभावकारी बन्दै

ललितपुर । कोन्ज्योसोम गाउँपालिकामा सुुशासनमैत्री सेवा प्रवाह हुँदै आएको छ । गाउँपालिकामा हरेक समस्यासँग समन्वय गर्न सक्ने समन्वयकारी राजनीतिक नेतृत्व र नीति नियम र कानुुनलाई आधार मानेर काम गर्ने प्रशासनिक नेतृत्वका कारण गाउँपालिकामा सुशासन...

मनोहरा खोलामा एक जना मृत फेला

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित मनोहरा खोलामा शुक्रवार एक जना मृत फेला परेका छन । लोहकिल्थलीस्थित वि पि आँखा अस्पताल नजिक मनोहरा खोलामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२...

सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा शंखरापुरबाट १३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका स्थित बोझिनीमा सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोझिनी गाउँका स्थानीय रहेका छन् । लामो समय देखि उक्त स्थानका स्थानीय बासिन्दा आन्दोलनमा...

२७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाद्वारा समुदायमा भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण 

दुवाकोट, चाँगुनारायण । २७ औ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले वडास्तरिय विपद् व्यवस्थापन समितिको समन्वयमा नगरपालिकाका सबै वडाहरुमा भूकम्पीय सुरक्षा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेकोछ । “भूकम्पले सिकाएको पाठ, बलियो संरचना र...

मध्यपुर थिमिमा दुई दशकदेखी रोक्का रहेको क्षेत्रमा घर नक्सा फुकुवा हुने

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बस्ती विकास योजना सञ्चालन गरी विगत दुई दशक देखी रोक्का रहेको क्षेत्रमा घर निर्माण फुकुवा गर्दै जाने भएको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको ११ औं अधिवेशनले विभिन्न क्षेत्रमा...