तारा स्काउटको दीक्षान्त समारोह सम्पन्न

भक्तपुर । तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दीक्षा दिइएको छ । चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दीक्षा दिइएको हो । नेपाल स्काउटका पूर्व सचिव...

कोन्ज्योसोम गाउँपालिकाको वास्तविकता गर्नुपर्ने सबै काम समयमा नै सम्पन्न

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले स्थानीय तह स्वमूल्यांकन (लीजा) का सूचकहरु अबिलम्बन गर्दै विकास निर्माण र सेवा प्रवाह प्रभावकारी बनाउँदै लगिएको पाइएको छ । गत चार वर्ष अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको...

उदय साकोसद्वारा साबुन बनाउने तालिम सम्पन्न

भक्तपुर  । लिवाली ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार एक दिने झोल साबुन र डल्लो साबुन बनाउने तालिम सम्पन्न गरियो । सदस्यहरूको सीप विकास र प्रवर्द्धन गर्ने उद्देश्य बमोजिम सञ्चालन भएको...

ललितपुर र काठमाडौंका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने

काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन...

सर्वोच्च अदालत बार एशोसिएशनमा निर्वाचन काँग्रेस एमालेको भिडन्त

काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ । अध्यक्षका लागि नेपाली कांग्रेस...

एमसिसीले नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको...

जीर्ण गोठमा नगरपालिकाको वडा कार्यालय

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा–१ को कार्यालय वडा अध्यक्षको गोठबाट सञ्चालन हुँदै आएको छ । बिगत अडाइ बर्षदेखि सो वडाका वडाध्यक्ष बिजयकुमार यादबको गोठबाट वडा कार्यालय सञ्चालन हुँदै आएको हो । यसअघिका वडाध्यक्ष...

पत्रकार पुडासैनीको निधन

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा निधन भएको छ । हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले यो घटनाबारे थप...

अमेरिकी डलर देखाई ठगी गर्ने मिजार भक्तपुरको सल्लाघारीबाट पक्राउ 

भक्तपुर ।  अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षीय सुजित मिजारलाई पक्राउ गरेको छ । मिजारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी...

बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा यी टिम भिड्दैछन् भोली

भक्तपुर । बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन् । धिम्य...