चाँगुनारायणका कर्मचारीहरू छड्केमा : गेटबाहिरै परे कर्मचारी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका केही कर्मचारीहरू गेट बाहिरै परेका छन् । नगरपालिकाले गरेकाे छड्केमा परेका केही कर्मचारीहरू गेट बाहिर परेका हुन् । नगरपालिकाले साेमबार ( १४ गते) कर्मचारीकाे आउने समयकाे अनुगमन गरेकाे थियाे...

दलचोकीमा जैविक विविधता प्रतियोगितात्मक प्रदर्शनी हुने

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको दलचोकीमा रैथाने कृषि जैविक विविधता प्रतियोगितात्मक प्रर्दशनी मेला हुुने भएको छ । माघ २२ गते मंगलबार दलचोकी सामुदायिक वीउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्रमा प्रतियोगितात्मक प्रर्दशनी हुुने भएको...

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार  सम्पन्न भएको तेह्रौ  अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक...

सुनसरीमा चालकहरूले लागूपदार्थ सेवन गरेर चलाउँछन् सवारी

इटहरी : सवारी चालक तथा सह–चालकहरूले लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएपछि प्रहरीले कडाइ गरेको छ । सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार सवारी चालक तथा सह–चालकहरूले लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको...

नेपाल निजामती कर्मचारी यूनियन भक्तपुरको अध्यक्षमा चक्रधर

भक्तपुर । नेपाल निजामती कर्मचारी यूनियन भक्तपुरको अध्यक्षमा निरज चक्रधर निर्वाचित हुनुभएको छ । यूनियनको शनिवार सम्पन्न अधिवेशनले चक्रधरलाई निर्विरोध निर्वाचित गरेको (आइतवार) घोषणा गरेको हो । चक्रधर मध्यपुर थिमि नगरपालिकामा कार्यरत हुनुहुन्छ । अधिवेशनले...

नगरकोट भ्रमण वर्ष सफल बनाउन नागरिकलाई घरघरबाट जागृत गर्नुपर्नेमा जोड

भक्तपुर चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी शुरु गरेको छ । नगरपालिकाले शुक्रवार मूल समारोह समितिको प्रथम बैठक राख्दै नगरकोट भ्रमण वर्ष–२०८२ मने औपचारिक तयारी शुरु गरेको हो । नगर प्रमुख एवम् मूल समारोह...

इनार खन्दा भेटियो याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग

ललितपुर । भक्तपुर र ललितपुरकाे सिमानास्थित लुबुँमा याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ८ लुबुँकाे अन्नडाेलमा मल्ल राजा याेगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हाे । उक्त ठाउँमा घर बनाउने प्रयाेजनका...

कालीघाट पुस्तकालयमा साहित्य गोष्ठी  सम्पन्न

कालिघाट ब्यासी , कालिघाट पुस्तकालयको आयोजनामा  आज साहित्य  गोष्ठी सम्पान्न भयो | कार्यक्रममा   कालिघाट सतल ब्यबस्थापन  समितिका  अध्यक्ष  तथा बासु माबिका पुर्व प्राचार्य बाल मुकुन्द बासुक पुस्तकालय ज्ञानको भण्डार हो , पुस्ताकालय सन्चालन र ब्यबस्थापनमा...

कारलाई ठक्कर दिदाँ मध्यपुरठिमीमा मोटरसाइकल सवारको मृत्यु

भक्तपुर ।भक्तपुर मध्यपुर थिमि–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकलले कारलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ ७ गते भएको उक्त घटनामा गम्भिर घाईते भएकी मोटरसाइकलमा सवार...

सुडालवासीको मनोकांक्षा पूरा गर्दै बालकुमारी मन्दिरमा जारी महायज्ञ

भक्तपुर । भक्तपुरको सुडाल अवस्थित बालकुमारी मन्दिर पूनर्निर्माणका लागि जारी महायज्ञमा सन्तोषप्रद तवरले आर्थिक संकलन भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ मा अवस्थित बालकुमारी मन्दिर निर्माणका लागि गत माघ ५ गतेबाट...