स्थानिय तहलाई तीन खर्व बजेट
काठमाडौँः सरकारले स्थानीय तहमा तीन खर्ब रुपैयाँ बजेट पठाउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष स्थानीय तहमा संचालन खर्च र पुँजीगत खर्चवापत ३ खर्ब रुपैयाँ बजेट पठाउने तयारी गरेको हो ।
पुँजीगत खर्च...
उपत्यकामा चार सेटलाईट सहर वनाईने
काठमाडौंः सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा ४ नयाँ सहर निर्माण गर्ने भएको छ । उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित सहरीकरण बढ्दै गएको भन्दै सरकारले नयाँ सहर निर्माणको प्रक्रिया अघि बढाएको हो ।
सहरी...
अव करारका कर्मचारीले पनि दशैं खर्च पाउने
काठमाडौँ : सरकारले करारमा कार्यरत कर्मचारीलाई पनि स्थायी कर्मचारीसरह दशैँ खर्च दिने निर्णय गरेको छ ।
बिहीबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले करारमा राखिएका कमर्चारीहरुलाई पनि अन्य कर्मचारीसरह दशैँ र उपचार खर्च सहितका सुविधा दिने...
सञ्चार अबरोधले हुम्लाको निर्वाचन गतिविधीबारे आयोग अझै बेखबर
निर्वाचन आयोगले हुम्ला जिल्लाको निर्वाचनस्थितीबारे अहिलेसम्म आयोगले सम्पर्क गर्न नसकेको जनाएको छ ।
सञ्चारको जटिलताका कारण हुम्लामा कति उम्मेदवारी परे, कति दल सहभागी भएका छन् भन्ने विवरण अहिलेसम्म नआएको आयोगले जनाएको छ ।
हुम्लाको उत्तरी क्षेत्रमा...
२९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
काठमाडौं । फ्रिडम फोरमले १० महिनाको अवधिमा मुलुकभर गरेको अनुगमनको क्रममा २९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको तथ्य सार्वजनिक गरेको छ ।
फ्रिडम फोरमले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार यहाँ आयोजना गरेको छलफल...
पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सेनाले थाल्यो गस्ती
काठमाडौं: यही वैशाख ३१ गते स्थानीय निर्वाचन हुने ३४ जिल्लामा नेपाली सेनाले सोमबारबाट सडक गस्ती थालेको छ ।
पहिलो चरणमा निर्वाचन हुने तीनवटा प्रदेशका ३४ वटा जिल्लामा नेपाली सेना गस्तीमा निस्केको हो । निर्वाचन सुरक्षा...
साढे चार लाख घुससहित रसुवामा वडा सचिव पक्राउ
नुवाकोट: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रसुवामा दुईजनालाई साढे चार लाख रुपैयाँ घूससहित रङ्गेहात पक्राउ गरेको छ ।
नौकुण्ड गाँउपालिका-१ र २ का वडा सचिव राजेन्द्रप्रसाद आचार्य र सोही वडाका कार्यालय सहायक लाक्पा तामाङलाई सेवाग्राहीसँग...
हरियो बन, तस्करकाे धन : जिल्ला वन कार्यालयको आदेशमा सङ्गठित रुपमा बन फडानी
मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका स्थीत विराटचोक उत्तरमा रहेको चारकोशे जङ्गल क्षेत्र यतिखेर जिल्ला बन कार्यालय मोरङ्गको आदेशमा सङ्गठित रुपमा नै फडानी भएको देख्दा हरियो बन नेपालको धन भन्ने नारा लाइ अहिले मोरङ्ग जिल्लामा भने...
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज विश्व प्रेस स्वतन्त्रता दिवस सँसारभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ । विश्वमा प्रेस स्वतन्त्रता दिवस १९९३ को डिसेम्वर २० मा सँयुक्त राष्ट्रसँघको साधारण सभाको निर्णय अनुसार प्रत्येक वर्ष को मे ३ लाई विश्व...