लहना चौथौं वर्षमा
काठमाडौं
नेपाल भाषाको साप्ताहिक लहना तीन वर्ष पुरा भई चौथों वर्ष प्रवेश गरेको अवसरमा विविध पत्रकारिता पुरस्कार प्रदान गरियो ।
राजधानीमा आयोजित एक समारोहकाबीच १० हजार...
गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा सतर्कता बढाइयो
शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँंडा मारिएपछि नयाँ रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ...
उठाइयो हात नभएको लिंगो
रेणु त्वानाबासु
भक्तपुर
भक्तपुमा बिहीबार दिउँंसो हात नभएको लिङ्गो उठाइएको छ । विहान १० बाट उठाउन सुरु गरिएको लिंगो साढे १२ बजे उठाउन सफल भयो ।...
गृहमन्त्री र सचिवले सुराकीमा खर्चे ८३ लाख
सुराकीको नाममा जथाभावी खर्च
गृहमन्त्री र गृहसचिवले वर्षमा सुराकी खर्चका नाममा ८३ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् । यो रकम राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय...
लागूऔषध चरेशसहित बिदेशी नागरिक पक्राउ
काठमाडौं:लागू औषध नियन्त्रण ब्यूरो तथा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्ड गौचरणको संयुक्त टोलीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट अवैध लागूऔषध चरेस सहित २...
भूकम्प नाप्न थप १८ स्थानमा मापन केन्द्र बनाइँदै
नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । वि.सं. २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८...
बिजुली चोर्ने तीन सयजनामाथि कारबाही
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले चालू आर्थिक वर्षमा चुहावट नियन्त्रण र कारबाहीमा उल्लेख्य सफलता हासिल गरेको छ ।
गत साउनदेखि चैत दोस्रो हप्तासम्म विद्युत् चुहावट...
यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर एक सय २ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर एक...
निर्वाचन तोकिएकै मितिमा एकै चरणमा हुन्छः आयुक्त दाहाल
निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते एकै मितिमा सम्पन्न गर्नुको बिकल्प आयोगसँग नरहेको प्रष्ट पारेका छन् ।
क्षेत्रीय निर्वाचन कार्यालय...
सरकारले सुरक्षा नदिँदा सप्तरीमा ५ जनाको मृत्युः संसदीय समिति
काठमाडौं । सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गर्न नसक्दा सप्तरी घटनामा ५ जना सर्वसाधारणको मृत्यु भएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।
सप्तरी घटनाका सम्बन्धमा स्थलगत...