गाईवाच्छा संरक्षणको लागि तारकेश्वरमा सप्ताहज्ञान महायज्ञ शुरु

काठमाण्डौ । सडकमा वेवारिसे भेटिएका घरपालुवा जनावर संरक्षणको लागि आर्थिक संकलन गर्ने उद्धेश्यले राष्ट्रिय युवा समाजको आयोजनामा तारकेश्वरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको...

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शुरु 

लक्ष्मी गारु, भक्तपुर  भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (मंगलवार)बाट शुरु हुँदैछ । यस सँगै ९ दिन भक्तपुर बिस्का जात्राको...

आज श्रीपञ्चमी सुडालको सरस्वती मन्दिरमा भव्य मेला लाग्ने

सुडाल । चाँगुनारायण नगरपालिका वडा नं. ८, सरस्वती मन्दिरमा श्री पञ्चमीको अवसरमा आज मेला लाग्ने गर्दछ । काठमाडौं उपत्यका सहित छिमेकी जिल्लाका भक्तजनहरु दर्शनका लागि...

शिव पार्वती रथयात्रा भव्य रूपमा सम्पन्न, १०८ फिट अल्लो मूर्ति निर्माण दुर्त गतिमा

भक्तपुर । शिवरात्रिको पुर्वसन्ध्यामा मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव तान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ । ललितपुरको...

इन्द्रजात्रा पर्व मनाइँदै, के छ धार्मिक महत्त्व?

काठमाडौं- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व...

सामुदायिक विद्यालय सुधारका लागि भक्तपुरमा भागवत लगाइँदै 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरीमा विद्यालय सुधारका लागि भागवत सप्ताह लगाइने भएको छ । वागेहिणी माध्यमिक विद्यालयमा भागवत सप्ताह महायज्ञ लगाइने भएको...

भक्तपुरको बिस्का: जात्रामा कानफट्टा जोगीद्वारा तान्त्रिक पूजा, भैरवनाथको किंवदन्तीसँग जोडिएको परम्परा अझै जीवित

भक्तपुर — भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको चौथो दिन, खलामा योसिं ड्यः (लिंगो) उठाउनु अघि, एक विशिष्ट तान्त्रिक अनुष्ठान  विधिपूर्वक सम्पन्न गरिएको छ। यो परम्परा...

आज विश्वकर्मा पूजा, विश्वकर्मा बाबा को हुन् त ?

काठमाडौं– आज विश्वकर्मा पूजा । परम्परागत रुपमा मनाइँदै आएका हरेक चाडपर्वको आआफ्नै महत्त्व र विशेषता छन् । प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान् विश्वकर्माको...

विद्यालय सुधारका लागि आयोजित भागवत कलश यात्रामा हजारौँको सहभागिता 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरी स्थित वागेहिणी माध्यमिक विद्यालयमा आयोजित भागवत सप्ताह महायज्ञको कलश यात्रामा हजारौँ भक्तजनले सहभागिता जनाएका छन् । बागेश्वरीको...

लुतो फाल्ने धार्मिक महत्व के छ ?

भक्तपुर ।  आज साउने सङ्क्रान्ति पर्व । यस दिन साँझ घरघरमा लुतो फाल्ने हिन्दु परम्परा रहेको छ । धेरैलाई लाग्न सक्छ आजका दिन किन...