Home राजनीति

राजनीति

साझेदार दल भन्छन् साँझ सम्म मन्त्रिमण्डल विस्तार हुन्छ

भक्तपुर । सत्ता साझेदार दलहरुबीच हप्ता देखि चलेको छलफलले आज टुंगोमा पुग्ने भएको छ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहिबार बिहान छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद्...

भागबण्डा मिल्योः काँग्रेसलाई ८ माओवादीलाई ५ मन्त्रालय

काठमाडौं । लामो समयको रस्साकस्सीसँगै सरकार विस्तारका लागि दश दलीय गठबन्धनमा सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो । भागबण्डाअनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय, माओवादी...

मन्त्रालयको संख्यामा मोटामोटी सहमति

काठमाडौं। ढिलाइ हुँदै गइरहेको मन्त्रिपरिषद् विस्तारको छलफलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले दिएको जानकारीअनुसार गठबन्धनका दलहरूबीच मन्त्रालय जिम्मेवारीको विषयमा ठोस सहमति...

बागमती प्रदेशसभाबाट एमाले बाहिरियो

हेटौडा । बागमती प्रदेश सभाबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्रीले मागेको विश्वासको मत प्रस्तुत गर्न बसेको प्रदेश सभामा नेकपा एमालेका मन्त्रीहरूले राजिनामा दिएका हुन् । प्रदेश सभालाई सम्वोधन गर्दै नेकपा एमालेका संसदिय दलका...

बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन कांग्रेस तयार

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस तयार देखिएको छ । गठबन्धनभित्रको मुख्य दल कांग्रेसका सांसदहरूको अनुपस्थितिका कारण बुधबार रोकिएको थियो । तर, शुक्रबारको बैठकमा भने कांग्रेस उपस्थित भएर विश्वासको मत दिने...

शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान आवश्यक 

भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान गर्नुपर्ने आवश्यक भएको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको ९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले शिक्षा सुधार भएन भनेर मात्र केही हुन्न पहिला...

बागमती प्रदेशसभा मुख्यमन्त्रीले विश्वासको मत चैत १० गते लिने

८ गतेको बैठक स्थगित भक्तपुर । बागमती प्रदेशसभाको बुधबार ८ गतेका लागि अपराह्न गरिएको बैठक स्थगित छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको...

तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने

काठमाडौँ, चैत ७ गते । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट...

उपराष्ट्रपति निर्वाचन : आफैंलाई भोट हाल्न नपाउने यी उम्‍मेदवार

काठमाडौं । उपराष्ट्रपति चयनका लागि जारी मतदानमा दुई उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका छन्  । संघीय र प्रदेशसभा दुवैको सदस्य नभएकाले अष्टलक्ष्मी शाक्य र ममता झाले  मतदान गर्न नपाउने भएकाे हुन्  । नयाँबानेश्वरस्थित संघीय...

गुण्डुमा यातायात कार्यालय निर्माणमा आफै लागी पर्ने : थापा

भक्तपुर । गुण्डुमा यातायात कार्यालयको भवन निर्माण आफ्नै पहलमा शुरु गर्ने प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले बताउनुभएको छ । विभिन्न संचार माध्यममा यातायात कार्यालय बनाउन विभिन्न कार्यालयले रोकतोक गरेको भन्ने सुनिन आएको छ यसलाई समाधान गर्दै...

भर्खर