चितवन, बारा र तनहुँमा मतदान सुरु
भक्तपुर । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आइतवार बिहान सात बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा...
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम...
बागमती प्रदेश सभा विशेष समितिले तयार गरेको प्रतिवेदन पारित, आगामी बैठक अनिश्चित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक १५ मिनेट सञ्चालन भएर स्थगित गरिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक २० मिनेट ढिला...
लामिछानेको सांसद पद निलम्बन हुने
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध...
खानेपानीमन्त्री यादवको विशेष निर्देशनपछि काठमाडौ उपत्यका बासीले पाउने भए मेलम्चीको शुद्ध पानी
काठमाडौँ, खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।
मन्त्री यादवको विशेष निर्देशन पश्चात खानेपानी...
आगामी कांग्रेस कमान्डर को ?
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउनु दुई वर्षअगावै सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने दौड सुरु भएको छ । देउवाको उत्तराधिकारी बन्ने उत्कट चाहनामा शशांक...
कांग्रेसलाई बिग्रन दिँदैनौँ: महामन्त्री
चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको...
प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ ?
काठमाडौँ — स्थानीय तहको चुनाव मुखमा आएका बखत सत्तारुढ गठबन्धनले त्यससँगै प्रतिनिधिसभा र प्रदेशसभाको पनि निर्वाचन गर्ने विषयमा छलफल गरिरहेको छ। निर्वाचन आयोगका अनुसार...
आममाफी पाएका रेशम चौधरीको मुद्दामा सर्वोच्चको फैसलाको पूर्णपाठले सरकारलाई दिएको सन्देश के?
वीवीसी । टीकापुर घटनामा सर्वोच्च अदालतको अन्तिम फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि उक्त घटनामा दोषी ठहर गरिएका पूर्व सांसद रेशमलाल चौधरीको सजाय मिनाहा गर्ने...
पत्रकारहरुले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने : थापा
भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नकारात्मक दृष्टिकोणबाट मात्र समाचार नदिन पत्रकारहरुलाई सुझाव दिनुभएको छ । नेपाल पत्रकार...