Home राजनीति

राजनीति

एसिड आक्रमणमा परेका बालबालिकालाई सम्मान गर्दै थापाले भने हिंसाका गतिविधि अन्त गर्नुपर्छ

भक्तपुर ।भक्तपुर क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले समाजमा हुने हिंसाका गतिविधि अन्त्यका लागि समाजको रूपान्तरण आवश्यक भएको बताउनुभएको छ । बाल तथा युवा सरोकार...

मण्डनदेउपुरबाट छानिए चार जना एमाले महाधिवेशन प्रतिनिधि

कार्तिक ३०, काभ्रे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनकोलागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ प्रतिनिधिनि चयन भएका छन् । जसमा काभ्रे मण्डनदेउपुर नगरपालिकाबाट ४ जना प्रतिनिधि छानिएका हुन् । जसमा...

कांग्रेसको प्रदेश सभा सभापतिमा ढुंगानाको उम्मेदवारी

कार्तिक ३० , भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला क्षेत्र नं.१(क) प्रदेश सभापति पदकालागि मधुराम ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । उनी चाँगुनारायण नगरपालिका वडा न. ५ छालिङ्का बासिन्दा हुन् । कांग्रेसका १४ औं...

मन्त्री भँडेललाई भ्रामक र काल्पनीक कुरा नगर्न एमालेको चेतावनी

मंसिर १, भक्तपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णलाल भँडेललाई नेकपा एमाले चाँगुनारायण नगरकमिटीले चेतावनी दिएको छ । मन्त्री भँडेलले कार्तिक २९ गते नगरकोटमा आयोजित एक कार्यक्रममा एमाले तथा...

पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ : दिपेन्द्र श्रेष्ठ

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताएका छन् । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएको समस्या...

माधव नेपालको पार्टीमा किचलो सुरु, विद्यार्थीका अध्यक्ष नै असन्तुष्ट

असोज ३१, काठमाडौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि...

अबको ६ दिनमा नयाँ राष्ट्रपति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले संघदेखि प्रदेशसम्मका ८ सय ८२ जना सांसदलाई मत माग्दै पत्र पठाएका छन् । अबको ६ दिनपछि अर्थात् २५...

हनुमन्ते मुहान देखि नै सफा गर्नु पर्छ : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले हनुमन्ते मुहान देखि नै सफा गरे मात्र सफा हुने बताउनुभएको छ । हनुमन्ते खोला सफाइ अभियानको पाँच वर्ष पुरा भएको अवसरमा पुन खोला सफाइ कार्यक्रमलाई सम्बोधन गर्दै...

भक्तपुरमा कांग्रेसको प्रदेशसभा अधिवेशनः कस-कसको भयो पल्ला भारी

मंसिर ५, भक्तपुर । नेपाली कांग्रेसको चौधो महाधिवेशन अन्तर्गत २ निर्वाचन क्षेत्र रहेको भक्तपुर चार प्रदेश सभा रहेको छ । निर्वाचन क्षेत्र न. १ प्रदेश सभा (क) चाँगुनारायणको सभापतिमा जयन्द्र खड्का निर्वाचित भएका छन्...

आजदेखि निर्वाचन आचारसंहिता लागू : के गर्न पाईन्छ, के गर्न पाइँदैन ?

भक्तपुर ।निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यही फाल्गुण २५ गते हुने राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी सो आचारसंहिता जारी गर्ने निर्णय...

भर्खर