स्ववियु निर्वाचन सकिएको आधा घण्टामा चिरीच्याट्ट भक्तपुर दुधपाटी

भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका दौरान फोहोर भएको भक्तपुर बहुमुखी क्याम्पस हाता र दुधपाटी क्षेत्र निर्वाचन सकिएको आधा घण्टामा चिरीच्याट्ट सफा भएको...

संसद देश र जनताका समस्यामा केन्द्रीत भएनः सांसद भगबती चौधरी

काठमाडौं । नेकपा एमालेकी सांसद भगबती चौधरीले संघीय संसद देश र जनताका समस्याहरुमा केन्द्रीत हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको बताउँदै सम्मानीत संसदमा अनर्गल प्रचारबाजी...

मेरो उम्मेदवारी केवल पदका लागि होइन, विद्यार्थीको अधिकार सशक्त उठाउने प्रतिबद्धता हो: पुकार पराजुली  

भक्तपुर । स्ववियु निर्वाचनका लागि भक्तपुर क्याम्पसबाट उम्मेदवारी दिएका पुकार पराजुलीले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने उद्देश्यले नभई विद्यार्थी हकअधिकारको सशक्त वकालत गर्ने...

५१ वर्षमा पनि नेमकिपाले नयाँ अध्यक्ष पाएन,अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापना कालको ५१ वर्षमा पनि नयाँ अध्यक्ष पाउन सकेन । नेपालीमा एउटा उखान रहेको छ १२ छोरा १३...

पर्यटन प्रर्वद्धनमा भक्तपुर एमालेको “चाँगु नगरकोट पदयात्रा

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटी नागरिक उड्यान तथा पर्यटन विभागले आयोजनामा चाँगु–नगरकोट पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायण वडा नं ४ कार्यालय...

अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीलाई टुँडिखेलमा ल्याएर कारबाही गर्नुपर्छ: बिजुक्छें

हरिशुन्दर छुकां भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँं (रोहित) ले नेमकिपाबाहेक अहिलेसम्म सरकारमा गएका सबै पार्टीहरू देशको याे अवस्था आउनुमा दोषी भएको...

के नेमकिपाले ५० वर्ष पछि नयाँ नेतृत्व पाउला त ?

भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०को आठौं महाधिवेशन सुरू हुँदैछ । महाधिवेशन फागनु १९ गतेसम्म चल्ने बताइएको छ । महाधिवेशनका लागि काठमाडौं,...

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजले सञ्चालन गरेकाे स्वास्थ्य सेवाकाे प्रशंसा

काठमाडाैं । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेका सेवाहरूको प्रशंसानेपाल मेडिकल कलेजले आम सर्वसाधारणलाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान...

नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले क्रियाशील नवीकरण फारम बुझायो

भक्तपुर – नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले नगरको क्रियाशील नवीकरण फारम भक्तपुर प्रदेश सभा क्षेत्र नं. २ “क” का क्षेत्रीय कार्यसमितिका सभापति प्रदीप कार्कीलाई...

‘गिरिजाबाबु जीवित भएको भए अहिले दुईदलीय सरकार कांग्रेसको नेतृत्वमा हुन्थ्यो’

भक्तपुर ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्व. गिरिजाप्रसाद कोइराला भएको भए अहिले नेपाली कांग्रेसको नेतृत्वमा दुई दलीय सरकार हुने काल्पनिक दाबी गरेका छन्...