नेपालमा पहिलो पटक रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता भक्तपुरमा हुने

भक्तपुर । नेपालमा पहिलो पटक रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता भक्तपुरमा हुने भएको छ । भक्तपुर बचत तथा  भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा कार्तिक १७ र १८ गते राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल...

टी-२० त्रिकोणात्मक सिरिज : फाइनलमा यूएईसँग नेपाल पराजित

काठमाडाैं। नेपाललाई पराजित गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ। कीर्तिपुरको त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा नेपाललाई चार विकेटले हराउँदै यूएईले सिरिजको उपाधि हात पारेको हो। जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य...

लाओसमा जित निकाल्दै नेपाल दोस्रो चरणमा

काठमाडौँ। नेपाल फिफा विश्वकप २०२६ अन्तर्गत छनोटको दोस्रो चरणमा पुगेको छ । नेपालले लाओसलाई उनीहरुकै भुमिमा १–० ले हराएर पहिलो चरण पार गरेको हो । यद्दपि नेपालले दशरथ रंगशालामा भएको पहिलो लेगमा लाओससँग १–१ बराबरी...

चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई

सञ्जीब दुलाल भक्तपुर । चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौंथो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको हो । डोजोले १० स्वर्ण २...

खेलकुदको जस्तो अनुशासन राजनीतिमा पनि आवश्यक : मन्त्री लामा 

  भक्तपुर । बागमती प्रदेशका खानेपानी सिँचाई तथा ऊर्जा मन्त्री तीर्थ लामाले खेलकुदमा जस्तै अनुशासन राजनीतिमा पनि हुनु पर्ने बताउनुभएको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको कराते खेलको उद्घाटन गर्दै उहाँले खेलकुदमा जस्तो राजनीतिमा...

विद्या आर्जन डोजोले चौथौँ उपत्यका व्यापी कराते प्रतियोगिता गर्दै 

भक्तपुर । विद्या आर्जन कराते शाखा डोजोको आयोजनामा चौथौँ उपत्यका व्यापी कराते प्रतियोगिता हुने भएको छ । विगत तीन वर्ष देखि लगातार कराते विकासमा योगदान दिँदै प्रतियोगिता आयोजना गर्दै आएको विद्या आर्जन शाखा डोजोले आगामी...

सिद्धि स्मृतिअस्पतालमा चेतनामूलक आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर । सिद्धि स्मृति अस्पतालको आयोजनामा नेपाल हाप्किडो संघको सहकार्यमा असोज १६ गते सिद्धि स्मृति अस्पतालको कर्मचारीहरुको लागि एकदिने चेतनामूलक आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । आत्मरक्षा प्रशिक्षण कार्यक्रमकोे समुद्घाटन सिद्धि स्मृति अस्पतालका संस्थापक अध्यक्ष श्याम...

धावक बैकुण्ठ मानन्धरलाई १५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८०’ प्रदान गरिने

काठमाण्डौ । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई १५ हजार ५५५ रुपैयाँ राशी सहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८०’ प्रदान गर्ने निर्णय गरेको छ । ७२ वर्षिय धावक मानन्धरले दक्षिण एशियाली खेलकूदमा दौडतर्फ तीनवटा...

‘सातौं संस्करणको उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ असोज २७ गते हुने

काठमाण्डौ । हरेक वर्ष हिन्दुहरुको महान चाड वडा दशैंको घटस्थापना भन्दा अघिल्लो शनिबार सञ्चालन हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’को सातौं संस्करण आउँदो असोज २७ गते शनिबार हुने भएको छ । उज्ज्वल...

नेपाल हाप्किडो संघको दोश्रो महाधिवेशन भक्तपुरमा सम्पन्न

भक्तपुर । नेपाल हाप्किडो संघको दोश्रो महाधिवेशन विहिवार राष्ट्रिय खेलकुद परिषद खेलकुद विकास विभागका प्रमुख मीन कुमार शर्माको प्रमुख आतिथ्यमा भक्तपुरको लिवाली स्थित ओल्ड दरवारमा सम्पन्न भएको छ । दोश्रो महाधिवेशनमा संघसंस्था समन्वय शाखाका प्रमुख...