भक्तपुर जिल्ला मार्सल आर्टस हाप्किडो संघको प्रथम अधिवेशन सम्पन्न

भक्तपुर ।  खेलकूदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने अभिप्रायले नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगर तथा भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापाको आतिथ्यमा असार ९ गते शनिबार भक्तपुर जिल्ला मार्सल आर्टस हाप्किडो...

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ बागमती प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित 

  भक्तपुर । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ बागमती प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । सङ्घको  तेस्रो भेलाबाट लामाको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत भएको हो । समितिको उपाध्यक्षमा केशव कवां र नविनबज्र...

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई

भक्तपुर । भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको...

ललितपुरमा आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न

ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुर महिला तथा बालबालिका उपमेयर कार्यक्रम जनजाति महिला समाज कमलपोखरीको आयोजनामा शनिबार महिला तथा बालबालिका शाखाका अधिकृत तारा कुमारी के.सीको प्रमुख आतिथ्यमा महेन्द्र आदर्श उच्च मावि ललितपुरमा एकदिने आत्मरक्षा कार्यक्रम सम्पन्न...

थापाको नेतृत्वमा भक्तपुर जिल्ला बेसबल तथा सफ्टबल संघ गठन

भक्तपुर । मनोरन्जन थापाको नेतृत्वमा भक्तपुर जिल्ला बेसबल तथा सफ्टबल संघ गठन भएको छ । बुधबार भक्तपुर जिल्ला विकास समितिका अध्यक्ष दिपक थापाको प्रमुख अतिथिमा आयोजना गरीएको भेलाले मनोरन्जनको नेतृत्वमा ९ सदस्य भक्तपुर जिल्ला बेसबल...

दोस्रो बागमती प्रदेश खेलकुद, रग्बीको उपाधि भक्तपुरलाई 

भक्तपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीको उपाधि भक्तपुरको पोल्टामा आएको छ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी खेलको फाइनल मकवानपुरलाइ पराजित गदर्दै भक्तपुरले रग्बीको उपाधि आफ्नो पोल्टामा पारेको हो । बागमती प्रदेश...

भक्तपुरमा त्रिरत्न ग्वाछा स्मृति खुला बुद्धिचाल सुरु 

भक्तपुर । भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रवारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते दुई दिन हुने छ । टिमको कार्यसमिति सदस्य...

दोस्रो बागमती प्रदेश खेलकुद, भक्तपुरका खेलाडीले करातेमा जिते पाँच पदक

भक्तपुर । बागमती प्रदेशको हेटौंडामा जारी प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा भक्तपुरका कराते खेलाडीले पाँच पदक हाँसिल गरेका छन् । कराते खेलमा भावना राई प्रथम हुँदै स्वर्ण पदक हात पारेकी छन् भने दिप्सना श्रेष्ठ, तारा तामाङ,...

दोस्रो बागमती प्रदेश खेलकुद, तेक्वान्दोमा भक्तपुरलाई सात स्वर्ण

भक्तपुर । हेटौडामा जारी बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो तर्फ भक्तपुरले सात स्वण पदक हाँसिल गरेको छ । तेक्वान्दो खेलमा किरण सितिखु र रबिना लामाले स्वर्ण पदक हाँसिल गरेका हुन् भने आइ.टि.अफ तेक्वान्दोमा सरु...

दोस्रो बागमती प्रदेश खेलकुद, भक्तपुरकी सोनियाले जितिन स्वर्ण

भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरकी उसु खेलाडी सोनिया पोख्रेलले स्वण हात पारेकी छन् । बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा उनले उसुमा स्वर्ण पदक हाँसिल गरेकी छन् भने अन्जना ढुंगेलले कास्य पदक हाँसिल...