‘तराईका १६ प्रतिशत बालबालिकामा कुपोषण’
धनुषा: गत वर्षको बाढीयता पर्याप्त पोषणयुक्त खानेकुरा खान नपाएकाले तराईका १६ प्रतिशत बालबालिकामा कुपोषण देखिएको अधिकारीहरूले बताएका छन्।
बाल स्वास्थ्य महाशाखाका अनुसार भारतसँग सीमा जोडिएका तराईका कतिपय गाउँका ३५ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ।
गए वर्ष...
‘क्यान्सर लाग्दैमा ज्यान जाँदैन, विरामीलाई सहि उपचार र हौसला आवश्यक छ’—अम्बिका श्रेष्ठ
काठमाण्डौ । नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टरको छैठौं सम्मेलन तथा अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एस्को) को वहुआयामिक क्यान्सर व्यवस्थापन कोर्स राजधानीमा सम्पन्न भयो ।
दुईदिनसम्म आयोजना भएको सो सम्मेलनमा नेपाल लगायत अमेरिका, भारत, पाकिस्तान...
बन्ध्याकरण उल्ट्याउने चिकित्सक अभाव
बलराम प्यासी / काठमाडौं
स्थायी बन्ध्याकरण अर्थात् भ्यासेक्टोमी गरेका पुरुषलाई फेरि सन्तान जन्माउन सक्षम बनाउन गरिने शल्यक्रिया ‘रिक्यानालाइजेसन’ चिकित्सक अभाव खट्किएको छ ।
सन्तानको रहर पुगेर स्थायी परिवार नियोजन गरेका पुरुषलाई बाध्यता वा रहरले फेरि सन्तान...
मस्कुलर डिष्ट्रोफीलाई ह्लिचियर प्रदान
काठमाडौं ।
मानव शरीरमा रहेको जीनबाट देखा पर्ने विकृतियुक्त समूह मस्कुलर डिष्ट्रोफीका कारण अपांगता भएका १८ जिल्लाका ५० जनालाई शनिबार राजधानीमा एकएकथान ह्विलचियर प्रदान गरिएको छ ।
मस्कुलर डिष्ट्रोफीका कारण मांसपेशीहरुमा सुक्ष्म परिर्वतन ल्याई शरीर कमजोर...
मृगौला फेन्न ‘नक्कली’ नाता
मिर्गौला प्रत्यारोपण गर्न नक्कली नाता प्रमाणपत्र बनाउने प्रवृत्ति बढेको छ। मिर्गौलादाता बिरामीका आफन्त हुनुपर्ने प्रावधान लत्याउँदै नक्कली नाता प्रमाणपत्र बनाउनेको संख्या बढेको हो। अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचारका अनुसार विरामीले नक्कली आफन्त बनाएर मृगौला...
बेबिलोनमा वृहत् निःशुल्क स्वास्थ्य शिवीर
काठमाडौं । बेलायती शैक्षिक संस्था ‘ब्रिटिस काउन्सिल’बाट दुईपटक अन्तर्राष्ट्रिय स्कुल एवार्ड (२०१५—२०१७, २०१७—२०२०) बाट पुरस्कृत बेबिलोन नेशनल स्कुल, शान्तिनगरको आयोजना तथा पद्मावती वचत तथा ऋण सहकारी संस्था नःवहाल, ललितपुरको सहयोगमा शनिबार विद्यालय हातामा एकदिने...
डेंगु संक्रमण ७४ जिल्लामा १३ हजार २ सय ९२ जना बिरामी
भक्तपुर । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ ।
डेंगु संक्रमणबाट हालसम्म १३...
हीरक वर्षको उपलक्ष्यमा वागीश्वरीमा खुल्ला रक्तदान
भक्तपुर–वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्षको अवसरमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वलगायत जम्मा एक सय तीस जना रक्तदाताहरुले रक्तदान गरेको विद्यालय प्रशासनले जनाएको छ ।
रक्तदाताहरुमध्ये हालसम्म ६९...
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित
धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उहाँ धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ ।
रोटरी क्लब अफ...
बढ्दै बाल कुपोषण
बैतडी।
बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन् ।
यीमध्ये ३१२ जना कडा कुपोषणले ग्रसित...