विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात

भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर...

आर्युवेदलाई पर्यटन सँग जोड्नु पर्ने 

सन्जिब दुलाल भक्तपुर । आर्युवेदलाई पर्यटन सँग जोड्नु पर्ने सरोकारवालाहरूले बताएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा प्रदेश भित्र सञ्चालित होमस्टे होटेल तथा रिपोर्टका सञ्चालकहरूलाई योग तथा पुर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरूले योग र ध्यान गराउने...

‘सरकारले क्यान्सरका विरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचार खर्च अपुग छ’: डा.सुदिप

बलराम प्यासी ललितपुर । —सरकारले वाल लगायत सबै क्यान्सरका विरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचारको लागि अपुग छ । एकजना वाल क्यान्सर विरामीको उपचारको लागि ५ देखि (ब्लड क्यान्सर देखिएमा त) १० लाखसम्म उपचार खर्च...

अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा ओपन म्युजिकल कन्सर्ट हुने

राजेश दिदिया बुटवल ।  अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन बुटवलको मुटु मानिने ट्राफिक चोकमा म्युजिक कन्सर्ट हुने भएको छ  । स्थानीय सत्य साई कला केन्द्रका कलाकारहरूको सांस्कृतिक प्रस्तुति  सहित...

मनिषा कोइरालाको पनि ‘फेक डेथ स्टन्ट’

मुम्बइ । चर्चित अभिनेत्री तथा मोडल पुनम पाण्डे यतिबेला आफ्नो ‘फेक डेथ स्टन्ट’ का कारण चर्चामा छिन् । जबदेखि पुनमले मरेको भन्दै नाटक गरिन, तबदेखि उनले धेरै कठोर शब्दहरू सुन्दै आएकी छिन्। पूनम पाण्डे...

नसर्ने रोगको अग्रस्थानमा क्यान्सर महिलाको प्रजनन अङ्गमा हुने क्यान्सर भयावह हुँदै

काठमाडौँ । नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदय रोगलाई जितेर क्यान्सर रोग पुगेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बिपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येक जसो पालिकाको वडा कार्यालयमा दैनिक १ जना जसो...

स्वास्थ्य बीमाका विषयमा स्वास्थ्य मन्त्रीको चासो शुन्य

राजेश दिदिया काठमाडौं । स्वास्थ्य बीमाका सवालमा स्वास्थ्य मन्त्रीको चासो शुन्य देखिएको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई स्वास्थ्य बीमाका विषयमा छलफलमा पटक...

क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम हो-स्वास्थमन्त्री बस्नेत

सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम भएको बताएका छन्। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बस्नेतले रोग...

भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम

विकास प्रहर , भक्तपुर ।भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम नियुक्त भएकी छन्। भक्तपुर अस्पताल प्रदेश अस्पतालका रूपमा सञ्चालन भए देखिनै नेपालकै उत्कृष्ट अस्पताल बनाउन सफल मेसु डा. गौतम राजनीतिक आडमा सरुवा हुँदै...

क्षयरोग नियन्त्रणका लागि एक पटक सबै जनताको ‘मास स्क्रिनिङ’ तर्फ सरकारले ध्यान दिनुपर्ने

काठमाडौं। टीबी (क्षयरोग) नियन्त्रणका लागि एक पटक सबै जनताको 'मास स्क्रिनिङ' तर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । काठमाडौंमा आज द युनियन, एक्सन नेपाल, भाइटल स्टार्टिजीज तथा स्वास्थ्य पत्रकार मन्चको संयुक्त रुपमा आयोजित 'इन्ड टीबी, इन्ड...