घरदैलोमै प्राविधिक तालीम दिने परिषदको योजना
काठमाडौं ।
सरकारले गत सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद नयाँ योजना बनाएर अघि सर्ने भएको छ...
निजी स्कुलमा अत्यासलाग्दो शुल्क : कक्षा १ पढ्न नै ५ लाख
काठमाडौं- ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार...
काठमाडौं विश्वविद्यालयमा नयाँ शैक्षिक कार्यक्रम
काठमाडौं ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले चालु शैक्षिक सत्रदेखि नेपालमै पहिलोपल्ट स्नातकोत्तर तहको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम(Masters in Technical and Vocational Education...
वृहत विद्यालय सुरक्षा सम्बन्धी तालिम सम्पन्न
काभ्रे । वृहत विद्यालय सुरक्षा न्यूनतम मापदण्ड कार्यान्वयन निर्देशिका सञ्चार प्रबोधीकरण रणनीतिक योजना बारेमा जानकारी दिने उदेश्यले वृहत विद्यालय सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको...
कक्षा ८ को परीक्षामा धनगढीका १७ सामुदायिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण
धनगढी । कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड अंक ल्याएका छन् । आइतबार तयार भएको परीक्षा नतिजामा धनगढीका...
भक्तपुरको एस. एस कलेजले तलब नदिए पछि…..
भक्तपुर । भक्तपुर नयाँ थिमिस्थित सनसाइन सेकेन्डरी स्कुल (सनसाईन कलेज)ले शिक्षकलाई तलब नदिएपछि श्रम कार्यालयले तलब भत्ता उपलब्ध गराउन पत्र काटेको छ ।
नैन सिंह...
दुना टपरी बनाउँदै मेरिगोल्डका विद्यार्थी
भक्तपुर । बेलायत सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट २०१७—२०२० को लागि इन्टरनेशनल स्कूल एवार्ड (आइएसए) आयोजना कार्यको छनौटमा परेको बालकोटस्थित मेरिगोल्ड इंगलिस बोर्डिंग स्कुलले...
प्राविधिक डिप्लोमाको ‘माइक्रो सिलेबस’ तयार
बलराम प्यासी
काठमाडौं ।मुलुकभरीका प्राविधिक शिक्षालयहरुमा प्राविधिक तथा व्यवसायीक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सुक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालिन ताला
काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विभिन्न माग राख्दै स्ववियुसहित विभिन्न ७ विद्यार्थी संगठनले सोमबार विश्वविद्यालयमा तालावन्दी गरेका हुन् ।
शैक्षिक सुधारको माग...
नियुक्तिपत्र अन्तिम नतिजा प्रकाशित मितिले लागू हुने गरि प्रदान गरिने !
भक्तपुर ।
गत असार २९ र ३० गते शिक्षक सेवा आयोगले संचालन गरेको प्रावी निमाबी र माबी तहमा कार्यरत अस्थायी शिक्षकहरुको परीक्षा सम्पन्न भएसंगै अन्तिम...