फियुचर स्टार इङ्लिस स्कुलको अभिभावक दिवस पुरस्कार वितरण समारोह सम्पन्न
भक्तपुर । फयूचर स्टार इङ्लिस सेकेण्डरी स्कुल सिपाडोल, सुर्यविनायक ८ले आफ्नो अभिभावक दिवस तथा पुरस्कार वितरण भव्य रूपमा समापन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि...
एकदिने किकम्पा एजुकेशन एक्पो सम्पन
भक्तपुर । किकम्पा मन्टेशरी स्कुलको आयोजनामा एकदिने किकम्पा एजुकेशन एक्पो २०८१ शनिवार सम्पन भयो । किकम्पा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष श्री देवचन्द्र बज्राचार्यज्यूको प्रमुख आतिथ्यता...
मेरो उम्मेदवारी केवल पदका लागि होइन, विद्यार्थीको अधिकार सशक्त उठाउने प्रतिबद्धता हो: पुकार पराजुली
भक्तपुर । स्ववियु निर्वाचनका लागि भक्तपुर क्याम्पसबाट उम्मेदवारी दिएका पुकार पराजुलीले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने उद्देश्यले नभई विद्यार्थी हकअधिकारको सशक्त वकालत गर्ने...
भक्तपुर नगरपालिकामा ५८.३३ प्रतिशत शिक्षक रिक्त
भक्तपुर । भक्तपुर नगरपालिकामा ५८ दशमलव ३३ प्रतिशत शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षा विकास समन्वय इकाई अनुसार भक्तपुरमा कूल ३६ जना...
जनक बहुमुखी क्याम्पस स्ववियु सभापतिमा सञ्जीव गिरीको उम्मेदवारी
काभ्रे । काभ्रेको जनक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि सञ्जीव गिरीले उम्मेदवारी दिएका छन्।
विद्यार्थी हकहितका मुद्दामा सक्रिय रहँदै आएका गिरीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट...
नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकला प्रतियोगितामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम
भक्तपुर। नेसनल प्याव्सन भक्तपुरको आयोजनामा चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित पारिजात विद्याकुन्ज स्कुलमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ५ तर्फ रूबी भ्याली स्कुलका अभिक...
भक्तपुरमा एसईई २०८१: ६६०५ विद्यार्थी सहभागी, २५ परीक्षा केन्द्र तोकिए
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा भक्तपुर जिल्लाबाट ६ हजार ६०५ विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय...
यूनिटी सेकेण्डरी स्कुलमा अभिभावक अभिमुखीकरण सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेमा रहेको यूनिटी सेकेण्डरी स्कुलले २३औँ स्थापना दिवसको अवसरमा अभिभावक अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षाकर्मी...
हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डूमा अवस्थित हिमाल एकेडेमी स्कुल ले २१ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम-२०८१ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा...
जागृति विद्या सदनको अभिभावक दिवस सम्पन्न
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. १, दुवाकोट बेसीमा रहेको जागृति विद्या सदन स्कुल ले अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको...