पढाउन छोड्दै, विहे गर्दै शिक्षिका

गर्भवती र सुत्केरी अर्काे समस्या बलराम प्यासी काठमाडौं । मंसीर विहेको लगन भएको महिना हो । मंसीरमा विहेको ६ वटा लगन परेको छ । ६ र ७ गतेको विहेको लगन सकियो भने १२ मंसीरदेखि २५ सम्म थप...

नेपाली छात्रा अस्मिता बैंगलोर विश्वविद्यालयमा दोस्रो

प्रगती कटुवाल चौथो काठमाडौं । भारत सरकारको स्वामित्वमा सञ्चालित बैंगलोर विश्वविद्यालय अन्तर्गतको आचार्य इन्स्टिच्युट अफ म्यानेजमेण्ट एण्ड साइन्स (एम्स) की नेपाली छात्रा अस्मिता थापाले समाजसेवा संकायतर्फ स्नातकोत्तर तह (एम.एस.डब्ल्यु) मा सो कलेजबाट प्रथम र बैंगलोर विश्वविद्यालयभरी...

लम्वोदरविरुद्ध नेकका कर्मचारी आन्दोलित

काठमाडौं । नेपाल इन्जिनियरिंक कलेज चाँंगुनारायण भक्तपुरका कर्मचारीहरुले आन्दोलन थालेका छन् । भक्तपुुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसमक्ष ज्ञापनपत्र बुझाई कर्मचारीहरुले आन्दोलन थालेका हुन् । नेपाल इन्जिनियरिंग कलेज कर्मचारी तदर्थ समितिका संयोजक मनोहर खनालले कलेजमा...

कलेजको पैसा विदेश टाप कसाय लाम्वोधरले

नेपाल इन्जिनियरिंङ कलेज चाँंगुनारायण भक्तपुरको अनियमितता प्रकरण काठमाडौं । नाफारहित उद्देश्यले भक्तपुरको चाँंगुनारायणमा सञ्चालित नेपाल इन्जिनियरिंङ कलेजमा सात करोड ६१ लाख सात हजार १० रुपैयाँंको आर्थिक हिनामिना भएको नयाँं रहस्य खुलेको छ । तत्कालिन कलेजका...

डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षा मन्त्रीलाई बर्खार्त गर्ने प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको...

शिक्षकद्वारा आयोगको विज्ञापन बदर माग

भक्तपुर । शिक्षकहरुले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापन बदर गर्न माग गरेका छन् । कार्तिक २१ गते प्रकाशित सो विज्ञापन विभेदकारी भएको भन्दै छुट अस्थायी करार शिक्षक संघर्ष समितिले सो माग गरेको हो । समितिले...

नमोबुद्धमा एभरेस्ट स्काउटको हाइक

काभ्रेपलाञ्चोक । मिवाछेंस्थित एभरेस्ट इंगलिस स्कुल अन्तर्गत रहेको एभरेस्टक स्काउट इकाईमा आवद्ध ८५ जना स्काउट विद्यार्थी काभ्रेपलाञ्चोकस्थित प्रशिद्ध धार्मिकस्थल नमोबुद्धमा हाइक गएका छन् । स्काउट शिक्षक पवनकुमार बल्लको नेतृत्वमा गएको टोलीमा स्काउट शिक्षकहरु रवि तज,...

वनस्पति र चराचुरुंगीबारे विद्यार्थीलाई जानकारी

भक्तपुर । एभरेस्ट भक्तपुर स्कुल मिवाछेंका साना विद्यार्थीलाई वनस्पति र चराचुरुंगीबारे व्यवहारिक र स्थलगत जानकारी दिन सुर्यविनायकको र गुण्डुको जंगलमा सप्ताहव्यापी अवलोकन भ्रमणमा लगिएको छ । विद्यालयकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीको नेतृत्वमा विद्यालयका कक्षा...

सिटिइभिटीका प्रमुखलाई कालोमोसो

भक्तपुर । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले बुधबार  काफ्लेको कार्यकक्षमै...

विज्ञान र वैज्ञानिकबारे केही रोचक तथ्य, जुन थाहा पाउँदा पत्याउन मुस्किल पर्छ

एजेन्सी, विज्ञानका केही कुरा आज पनि मानिसहरू प्रायः विश्वास गर्दैनन् । विज्ञानले धेरै आश्चर्यजनक कुरा पत्ता लगाइसकेको छ । आज पनि यो संसारमा केही वस्तुहरू छन्, जसले विज्ञान र वैज्ञानिकलाई हैरान बनाएका छन् । जस्तैः हामी...