दराजमै थन्किन्छन्, ‘रिसर्च’

काठमाडौं - सात वर्षअघि नाष्टले गोरखा, बैतडीलगायत सुन्तलाका पकेट क्षेत्रमा सुन्तला जातको बिरुवामा लाग्ने रोगबारे अध्ययन गर्‍यो। टुप्पोबाट सुन्तलाको बिरुवा किन सुक्छ भन्नेबारे गरिएको अध्ययनबाट रोगको कारण पनि पत्ता लाग्यो। तर, उक्त अध्ययन प्रतिवेदन...

प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको पहल आवश्यक

भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जाल प्राविधिक तथा व्यावसायिक शिक्षाको कक्षा स्नातक तहसम्म संञ्चानल गर्न माग गरेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय विद्यालयको राष्ट्रिय भेलाले विभिन्न सात बुदाँमा निर्णय गर्दै...

‘विद्यार्थी कुट्ने शिक्षकलाई ५ हजार जरिवना ?’ चित्त बुझेन

बलराम प्यासी काठमाडौं ।पढ्न गएका आफ्ना नावालक छोरालाई कुटपीट गरि घाइते बनाउने शिक्षक र सम्वन्धित विद्यालय र प्रिन्सिपलमाथि कडा कारवाहीको माग गर्दै काठमाडौं जिल्ला अदालतमा एकवर्षअघि दायर मुद्धामा अदालतले दोषि शिक्षकलाई ५ हजार रुपैयाँमात्रै जरिवना...

‘२३ औं सेन्टजेभियर्स’ विज्ञान प्रर्दशनी सम्पन्न

काठमाडौं । सेन्ट जेभियर्स कलेज माइतिघरको आयोजनामा भएको राष्ट्रियस्तरको प्रतिष्पर्धात्मक ‘२३ औं वृहत विज्ञान प्रर्दशनी’ सम्पन्न भएको छ । उपत्यकाका ४८ वटा कलेजमा विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता रहेको प्रदर्शनीमा ट्रिनिटी इन्टरनेशनल कलेज पहिलो,...

विद्यालयमा जुहारी : प्रअ ‘तानाशाही’, शिक्षक ‘कामचोर’

भक्तपुर । आफ्नै विद्यालयका प्रअविरुद्ध शिक्षकहरु लागेका छन् । प्रधानाध्यापकले विद्यालयमा तानाशाही प्रवृत्ति देखाएको भन्दै भक्तपुरको एक विद्यालयका शिक्षकहरु प्रअविरुद्ध लागेका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ थाकलमठमा रहेको सरस्वती माविका प्रअ इन्द्रमणि...

काठमाडौं उपत्यकामै २६ हजार बालबालिका पढाइबाट वञ्चित

काठमाडौँ,- संविधानले आधारभूत तह (कक्षा ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, साढे चार लाख बालबालिका विद्यालयबाहिर छन् । विद्यालय तह अर्थात् कक्षा १२ सम्मका झन्डै १५ लाख बालबालिका विद्यालयबाहिर...

तुलसी मेहरद्वारा स्थापित ‘गान्धी स्कुल’को ६४ वार्षिकोत्सव

काठमाडौं । नेपालका गान्धीको रुपमा परिचित समाज सुधारक तथा चर्खा प्रचारक स्वर्गीय तुलसी मेहर श्रेष्ठद्वारा स्थापित नेपालकै पुरानो मध्येको एक गान्धी आर्दश माद्यमिक विद्यालय,काँडाघारीको ६४ औं वार्षिकोत्सव आइतबार मनाइएको छ । वि.सं.२०१० माघ २१...

७ कक्षाका विद्यार्थीले उडाए ड्रोन,अक्षरा शैक्षिक प्रदर्शनी २०७४

आर्कषणको केन्द्र ड्रोन  काठमाडौं । काँडाघारी स्थित अक्षरा स्कुलको ७ कक्षामा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ शुरु भयो । कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेतापनि सात...

सूर्यविनायक नगरपालिका भित्रका विद्यालयहरुले व्यवसायिक शिक्षा दिने

भक्तपुर । सूर्यविनायक नगरपालिका भित्रका निजी र सामुदायिक विद्यालयहरुले अब शिक्षलाई व्यवसायिक बताउने प्रतिबद्धता जनाएको छ । अहिलेसम्म शिक्षा व्यवसायिक नहुँदा धेरै शैक्षिक बेरोजगार उत्पादन भएकाले अब शिक्षालाई व्यवासायिक बनाउने नगरपालिको जनाएको छ । सूर्यविनायन...

खेर गएका वस्तुबाट बनेका सयौं सामग्रीको प्रर्दशनी

भक्तपुर । दैनिक रुपमा घरायसी प्रयोगमा आएर खेर गएका वस्तुहरुलाई एभरेस्ट इंगलिस स्कुल मिवाछेंका विद्यार्थीहरुले सदुपयोग गर्दै आफुले सिकेको शीपबाट आकर्षक, राम्रा, पुनःप्रयोग गर्न मिल्ने र सयौंथरी उपयोगी सामाग्री बनाएका छन । खेर गएका प्लास्टिकका बोत्तल,...