६२ विद्यावारिधि सहित ८ हजार २६७ दिक्षित

काठमाडौं । नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट यो वर्ष ८ हजार २ सय ६७ जनाले स्नातकदेखि पिएचडिसम्म उतिर्ण गरी दिक्षित भएका छन् । उतिर्ण विद्यार्थीहरुले भने दिक्षान्त समारोहलाई ‘कालो गाउन लगाएर टोपी उडाउने दिनको रुपमा’...

अग्रवाल सेवा केन्द्रद्वारा ११३ जना विद्यार्थीलाई छात्रवृति

काठमाडौं, । अग्रवाल सेवा केन्द्र ११३ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । काठमाडौंको २३ वटा सामुदायिक उच्च माध्यामिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ११३ जना विद्यार्थीहरलाई छात्रवृति स्वरुप नगद तीन हजार रुपियाँ...

बंगलादेश र श्रीलकांसंग सहकार्य गर्दैबेबिलोन स्कुल विद्यार्थीद्वारा विभिन्न परियोजना प्रर्दशन

काठमाडौं ।नेपाल सरकार र बेलायत सरकारको समन्वयमाब्रिटिस काउन्सिलद्वारा स्थापित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल एवार्ड(सन् २०१५—२०१८) जित्न सफल राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल सेकेण्डरी स्कुलका विद्यार्थीले दोस्रोपटक पनि सो पुरस्कार प्राप्तिको लागि विभिन्न परियोजना सञ्चालन...

भक्तपुर नपाले कक्षा ८ को परीक्षा लिने

भक्तपुर : स्थानीय सरकार सञ्चालन अभ्यासअन्तर्गत भक्तपुर नगरपालिकाले चालू शैक्षिक सत्रको कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्ने भएको छ। नगरस्तरीय परीक्षाको लागि भक्तपुर नपाले वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यको अध्यक्षतामा प्राविधिक...

परीक्षाफल प्रकाशित

काठमाडौँ–  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षाफलwww.edusanjal.com,...

एन प्याब्सन भक्तपुरको ‘भाँडभैलो’मा केन्द्रीय समितिको चासो, अध्यक्ष खड्कासँग स्पष्टीकरण

भक्तपुर । निजी विद्यालयहरुको हकहितको लागि गठन भएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) भक्तपुरको ‘भाँडभैलो’ को विषयमा एनप्याब्सन केन्द्रीय समितिले चासो देखाएको छ । भक्तपुर एनप्याब्सनमा आवद्ध व्यक्तिहरुको ‘जुंगा लडाइँ’ र ‘व्यक्तिगत...

प्रश्नपत्रमा हदै लापरबाही, पत्याउनै नसक्ने भयो

काठमाडौं । दसैंमा के के गरिन्छ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त...

दक्षिण एशियाली वालभेलामा भाग लिन एभरेस्टका विद्यार्थी भारततर्फ

भक्तपुर । ५७ औं दक्षिण एशियाली एकिकृत वालभेलामा भाग लिन एभरेस्ट इंगलिस स्कुलका एकदर्जन विद्यार्थी तथा स्काउटहरु शुक्रबार भारतको हरिद्वारतर्फ लागेका छन् । दक्षिण एशियाली वाल मञ्चको आयोजनामा हुन लागेको १० दिने सो कार्यक्रममा नेपाल,...

ट्रिटन स्कुलमा हजुरबा हजुरआमा दिवस

काठमाडौं । प्राय : राजधानीका हुन या राजधानी बाहिरका निजी विद्यालयले वर्षमा एकपटक प्यारेन्ट्स डे अर्थात अभिभावक दिवस मनाउँछन, अभिभावकलाई खुसी पार्दै आफुकहाँ पढेको विद्यार्थी अरु स्कुलमा नसारुन भनेर । तर ट्रिटन इन्टरनेशन सेकेण्डरी स्कुल...

काव्यमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता

काठमाडौं । काव्य स्कुल नयाँ बानेश्वरमा अध्ययनरत विद्यार्थीवीच अन्तर सदनात्मक नृत्य प्रतियेगिता आयोजना गरिएको छ । कक्षा १ देखि ९ सम्म सञ्चालित सो प्रतियेगितामा कक्षा १ देखि ३ तर्फ वनकुसुम सदनकी मारिका डंगोल, शाकुन्तल...