नेशनल प्याब्सन भक्तपुर : एक जिल्ला, दुई समिति

भक्तपुर- भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) को दुईवटा समिति गठन हुने सम्भावना बढेको छ । नेशनल प्याब्सन (एनप्याब्सन) जिल्ला कार्य समितिभित्रैका पदाधिकारीहरुबीच आपसी मतभेदको कारण एउटै जिल्लामा दुई समिति बन्ने सम्भावना...

चैत ८ बाट एसईई,यस्तो छ तालिका

भक्तपुर । एसएलसी परीक्षा प्रणाली हटेसंगै कक्षा १० मा लिइने मावि शिक्षा परीक्षा आगामी चैत ८ गतेबाट सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार चैत ८ गतेबाट सुरु हुने गरी परीक्षाको कार्यतालिका...

पारागनका ‘जंगली’ विद्यार्थी भए प्रथम !

भक्तपुर / मादल, ढोल, बटा, ढुल्की, राहाड, बसी, दोत्रो बनाम, ठाप, घुक्क्रो, कुर्ताल, मुरलीका साथमा बाघका छाला, चितुवाका छाला ओढेर स्टेजमा आदिवासी जनजाति सन्थाल जातिका नयाँ पुस्ता देखिए । अनि संगीतसँगै यिनीहरु नाच्न थाले ।...

भक्तपुरमा नै ४२०४ विद्यार्थी विद्यालय बाहिर

भक्तपुर । पुर्ण शाक्षार जिल्ला घोषण भएको जिल्लाका रुपमा भक्तपुर रहे पनि भक्तपुरमा हाल सम्म पनि हजारौं विद्यार्थी विद्यालय वाहिर रहेका छन् । शिक्षा विभागको तथ्याङ्गक अनुसार २०७३ सालको आँकडा अनुसार भक्तपुरमा ४२०४ विद्यार्थीे हाल...

नियमित पठनपाठन माग गर्दै विद्यार्थीले नै गरे विद्यालयमा तालाबन्दी

महोत्तरी । गौशाला नगरपालिका–३ स्थित नवराजपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीले नियमितरुपमा पठनपाठनको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् । शिक्षक नियमित उपस्थित नभएको र कक्षामा गुणस्तरीय पठनपाठन नभएको भन्दै सो विद्यालयका विद्यार्थीले दिउँसो...

बेबिलोन र भारतको विद्यालयवीच सम्वन्ध

काठमाडौं ।ब्रिटिस काउन्सिलद्धारा स्थापित अन्तर्राष्ट्रिय स्कुल पुरस्कार (इन्टरनेशनल स्कुल एवार्ड,आइ.एस.ए २०१५—०१८) जित्न सफल बेबिलोन नेशनल सेकेण्डरी स्कुल शान्ति नगरमा एपोलो नेशनल पव्लिक स्कुल बैंगलोर भारतका शिक्षक प्रतिनिधि आएर यहाँको अध्यापन तरीका, कक्षाकोठा, विद्यालयको वातावरण...

नेशनल प्याब्सनको समानान्तर समिति गठन हुने 

 भक्तपुर । नेशनल प्याब्सन जिल्ला कार्य समिति भक्तपुरको स्वेच्छाचारी निणय र , व्यवहार निरंकुश कार्यशैलीका कारण भक्तपुरमा प्याब्सनको समानान्तर समिति गठन हुने सम्भावना बढेको छ । नेशनल प्याब्सन केन्द्रिय सदस्य लगायत जिल्ला उपाध्यक्ष,जिल्ला सहकोषाध्यक्ष,सदस्य लगाएतका...

बागेश्वरीका निरन्जन अधिकारी एमबिबिएस प्रवेश परीक्षामा सर्वाेत्कृष्ट

भक्तपुर । साविक बागेश्वरी गाविस वडा नं ४ र हाल चाँगुनारायण नगरपालिकावडा नं ७ निवासी नवराज अधिकारी रचन्द्रमा अधिकारीका सुपुत्र निरन्जन अधिकारी त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले मंसीर १६ गते शनिबार लिएको...

अस्पताल भ्रमणमा करियरका विद्यार्थी

काठमाडौं । नाम चलेका विद्यालयमा माथिल्लो कक्षामा पढीरहेका विद्यार्थी आफैं विरामी भएमा या घरका अरु सदस्य विरामी परेमा कसरी एम्बुलेन्स बोलाउने ? ट्याक्सीमै या अरु साधनमै भए पनि विरामीलाई कसरी उपचारको लागि नजिकको अस्पतालमा...

एसओएस वालग्रामको अध्ययनमा ट्रिटनका विद्यार्थी

भक्तपुर । ‘वालवालिकाको मायालु घर’को रुपमा परिचित नेपालको पहिलो एसओएस वालग्राम सानोठिमीमा गएर ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर, तिनकुनेका विद्यार्थीहरु दंग परेका छन् । प्राइमरी इन्चार्ज विद्या देउलाको नेतृत्व तथा विद्यालयका निर्देशक राजन सुवेदी तथा...