डिप बोरिङ गर्ने क्रममा ग्यास निस्केपछि भक्तपुरमा आगलागी
भक्तपुर,– खानेपानीको लागि डिपबोरिङ खन्ने क्रममा भक्तपुरमा आगोको मुस्लो निस्किएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका १ स्थित सिरुटारमा खानेपानी तथा सरसफाई कार्यालयले डिपबोरिङ खन्ने...
कांग्रेस भक्तपुरको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
भक्तपुर ।
नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण विभागले मंगलबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं पार्टी...
लोकतन्त्र दिवसको दिन प्रचार समितिको बृहत भेला हुने
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको जिल्ला स्तरिय प्रचार प्रसार समितिको आईतवार बसेको बैठकले बैशाख ७ गतेभित्र जिल्लाको चार वटै नगरपालिकाका वडास्तरमा प्रचार प्रसार समिति...
दुर्गन्धित हनुमन्तेको सफाइ सुरु, अब फेरिएला कि भक्तपुरको मुहार
भक्तपुर । भक्तपुरको प्रसिद्ध तीर्थस्थलको रुपमा रहेको हनुमन्ते खोलाको सफाइ कार्य सुरु गरिएको छ । हनुमन्ते सफाई गरौं, भक्तपुरको पहिचान कायम गरौं भन्ने नाराका...
गैँडा हस्तान्तरण गर्न प्रारम्भिक सम्झौता
नेपाल र चीनबीच गैँडा हस्तान्तरण गर्ने विषयमा दुवै मुलुकका अधिकारीबीच प्रारम्भिक सम्झौता भएको छ ।चीनको गोन्जावोमा आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा...
यूएईको म्यानपावरको वेवसाइटमा ६ नेपाली कामदार महिला विक्रीमा !
युएईको एक म्यानपावर कम्पनीले ६ नेपाली कामदार महिलालाई आफ्नो ब्यापारीक वेबसाईटबाट बिक्रीमा राखेको छ ।
यूएईको उक्त म्यानपावर कम्पनीले रोजगारका लागि आफ्नो वेवसाटमा कामदारको विवरणसहित...
बार्दलीमा बसेका युवकको चट्याङ लागेर मृत्यु
इलाम, देउमाई नगरपालिका–२ मा एक युवकको आज चट्याङ लागेर ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको...
सगरमाथामा ट्राफिक जाम
सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ ।
सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना...
हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ
हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय...
काठमाडौंमा एउटा ट्राफिकको भागमा साढे ८ सय गाडी, रोकिएला हर्न निषेध ?
राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि ‘हर्न निषेध’ अभियान सुरु गरेको छ । महानगरले चोक र आकाशेपुलमा अनावश्यक ध्वनिले मानव स्वास्थ्यमा...