नेपालको पर्यटन विकासमा उत्कृष्ट योगदान क्यासिनो माजोङलाई अवार्ड
भक्तपुर । काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्ग नेपालले भारतको मुम्बईस्थित MELUHA 'THE FERN' होटेलमा शुक्रबार आयोजित आठौँ हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड समारोहबाट दोश्रो पटक Outstanding Contributor to Tourism Development in Nepal अवार्ड...
ब्यासी छोरी बुहारी समूहद्वारा अध्ययन अवलोकन भ्रमण सम्पन्न
भक्तपुर— ब्यासी छोरी बुहारी समूहको आयोजनामा २०८१ माघ १७ गते थानकोटस्थित इन्द्रदह, कालू पाण्डे शालिक, र स्विजरल्यान्ड पार्कको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ।
कार्यक्रममा समूहका सल्लाहकार राजकुमार लघुले बचत संस्कृतिको विकास गर्ने उद्देश्यले समूह...
फोनिज भक्तपुर अध्यक्षमा कोजु
भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन भएका छन् ।
शनिबार भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा...
आशिका तामाङलाई २० हजार धरौटीमा रिहा
भक्तपुर। अभियन्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको...
नवलपरासी सदरमुकाम परासीमा साँझ गोली चल्यो एक घाइते
नवलपरासी । नवलपरासी कारागार अगाडि बिहीबार साँझ गोली चलेको छ । स्थानीयका अनुसार ७ राउन्ड गोली चलेको हो । गोली चल्दा एक गोली एक व्यक्तिको खुट्टामा लागेर घाइते भएको समेत स्थानीयले बताएका छन् ।
कारागार...
चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन
सन्जिब दुलाल
भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि...
कस्तो प्रि- स्कुल राेज्ने?
भक्तपुर । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाकाे दिन । यस दिनलाई धेरै विद्यालयशरू, प्रि- स्कूलहरू, मन्टेश्वरीहरूले अक्षरारम्भ गराउने दिनका रूपमा लिएका छन् । साेही अनुसार अहिले विज्ञापनसहित प्रचारप्रसार गरिरहेका छन् ।
बालबालिकालाई अक्षरारम्भ गराउने शुभ साइतका...
डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने
काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।
काठमाडौंमा एक कार्यक्रमका बीच डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी वैशाख ६ गतेका...
विद्यार्थीलाई संस्कृति सिकाउँदै मिनर्वा स्कुलले मनायो ल्होछार
भक्तपुर । भक्तपुरमा नै पहिलो पटक विद्यालयले विद्यार्थी तथा अभिभावकका लागि तामाङहरूको महान् चाड ल्होछार प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।
भक्तपुरको मिनर्वा ईङ्गलिस स्कुलले मञ्जुश्री सम्मत २८६१ को अवसरमा तामाङहरूको भेष भूषा खाना...
चाँगुनारायणका कर्मचारीहरू छड्केमा : गेटबाहिरै परे कर्मचारी
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका केही कर्मचारीहरू गेट बाहिरै परेका छन् । नगरपालिकाले गरेकाे छड्केमा परेका केही कर्मचारीहरू गेट बाहिर परेका हुन् । नगरपालिकाले साेमबार ( १४ गते) कर्मचारीकाे आउने समयकाे अनुगमन गरेकाे थियाे...