बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ ।
नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड,...
होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि झुन्डिएकाे अवस्थामा
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन । सुस्मिताको मृत्यु पछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा पनि झुन्डिएको अवस्थामा मृत फेला...
तारा स्काउटको दीक्षान्त समारोह सम्पन्न
भक्तपुर । तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दीक्षा दिइएको छ ।
चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दीक्षा दिइएको हो ।
नेपाल स्काउटका पूर्व सचिव...
कोन्ज्योसोम गाउँपालिकाको वास्तविकता गर्नुपर्ने सबै काम समयमा नै सम्पन्न
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले स्थानीय तह स्वमूल्यांकन (लीजा) का सूचकहरु अबिलम्बन गर्दै विकास निर्माण र सेवा प्रवाह प्रभावकारी बनाउँदै लगिएको पाइएको छ ।
गत चार वर्ष अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको...
उदय साकोसद्वारा साबुन बनाउने तालिम सम्पन्न
भक्तपुर । लिवाली ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार एक दिने झोल साबुन र डल्लो साबुन बनाउने तालिम सम्पन्न गरियो ।
सदस्यहरूको सीप विकास र प्रवर्द्धन गर्ने उद्देश्य बमोजिम सञ्चालन भएको...
ललितपुर र काठमाडौंका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन...
सर्वोच्च अदालत बार एशोसिएशनमा निर्वाचन काँग्रेस एमालेको भिडन्त
काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।
आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।
अध्यक्षका लागि नेपाली कांग्रेस...
एमसिसीले नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने
काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको...
जीर्ण गोठमा नगरपालिकाको वडा कार्यालय
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा–१ को कार्यालय वडा अध्यक्षको गोठबाट सञ्चालन हुँदै आएको छ । बिगत अडाइ बर्षदेखि सो वडाका वडाध्यक्ष बिजयकुमार यादबको गोठबाट वडा कार्यालय सञ्चालन हुँदै आएको हो ।
यसअघिका वडाध्यक्ष...
पत्रकार पुडासैनीको निधन
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा निधन भएको छ ।
हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले यो घटनाबारे थप...