भक्तपुर जिल्लालाई पहिलो सडक मानवमुक्त बनाउन सबै एक जुट होऔं : श्रेष्ठ 

सन्जिब दुलाल भक्तपुर । भक्तपुरलाई सडक मानव मुक्त जिल्ला बनाउन विभिन्न निकाय एक भएर लागि परेका छन् । साउन १३ गते शनिवार राती ९ बजे देखि...

देशभरका स्थानीय तहलाई फेरि बजेट विवरण पठाउन ताकेता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई आर्थिक वर्ष २०८०-०८१ बजेटको विवरण मन्त्रालयमा पठाउन फेरि ताकेता गरेको छ । नयाँ आर्थिक...

चाँगुनारायण नगरपालिकाले तयार ग¥यो मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना 

खरीपाटी, भक्तपुर । चाँगुनारायण नगरपालिकाले २०८० सालको मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारेको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने...

सूर्यविनायकमा  घरेलु तथा कृषि पर्यटन मेला हुँदै 

भक्तपुर । भक्तपुरमा घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्धनका लागि घरेलु कृषि पर्यटन मेला हुने भएको छ । भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं...

देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । देशभरका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहहरूले हरेक आर्थिक...

नागार्जुनलाई प्लास्टिक मुक्त क्षेत्र बनाइने

काठमाडौँ । आगामी आर्थिक वर्षभित्रमा नागार्जुन नगरपालिका प्लास्टिक मुक्त क्षेत्र घोषणा हुने भएको छ । नगरपालिकाले शनिबार आगामी  आर्थिक वर्ष २०८०-८१ को लागि सभामा प्रस्तुत...

नागार्जुनमा दुई करोडको नव प्रवर्द्धन कोष बन्दै 

  काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि दुई करोड रुपियाँको नव प्रवर्द्धन (स्टाट अफ)  कोष निर्माण गर्ने भएको छ । नगरपालिकाभित्र उद्यम...

चाँगुनारायण नगरपालिकाको १३ औँ नगर सभा , १ अर्ब ७१ करोडको बजेट प्रस्तुत 

भक्तपुर । चाँगुनारायण नगरपालिकाको १३ औँ नगर सभा शुक्रवार देखि सुरु भएको छ । नीति तथा कार्यक्रम साथै आगामी वर्षको लागि बजेट सार्वजनिक गर्दै १३...

मध्यपुर थिमि नगरपालिकाका सुरेन्द्र श्रेष्ठद्वारा राजिना

स्थानीय तह कर्मचारी संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठद्वारा पदबाट राजिनामा भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको प्रशासनीक क्षेत्रको गैरक्रियाकलापको कारण देखाउदै नेपाली काँग्रेसको भातृ...

भक्तपुर क्षेत्र नम्वर १ (१) मा बागमती प्रदेशको ५५ करोड ६७ लाख १४ हजारको...

भक्तपुर । आगामी आर्थिक वर्षको लागि भक्तपुर क्षेत्र नम्वर १ (क) चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नम्वर १० मा बागमती प्रदेश सरकारबाट ५५...