“The Guest Of The GuestHouse”
भाइ एक्लै बस्ने हो ?
हजुर !
नागरिकता, लाइसेन्स,... ?
नागरिकता छ !
एड्भान्स कति छोड्नुहुन्छ ?
५ सय !
खाना ?
पर्दैन !
काम नसिकिएला एकदमै थाकेको छु ! दिमाग र शरीर दुवै गलेका छन् ! मलाई बस् सुत्नु छ !...
भक्तपुरमा चलिरहेको तःमुँज्या साहित्य सम्मेलन आज सकिदै
भक्तपुरमा हरेक वर्ष दसैँको समयमा हुने नेपालभाषा साहित्य तःमुँज्या साहित्य सम्मेलन मंगलबार सकिदैछ । सोमबार शुरु भएको ३७ औ नेपाल भाषा साहित्य तमुज्याको मंगलबार समापन दिन सम्मेलनमा प्रस्तुत साहित्यिक रचनालाई नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले...
बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशित
भक्तपुर । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ ।
पत्रकारिताका अलावा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आएका भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९...
गजल , शिक्षक
खोजक हरि
कक्षा छोडी सडकमा आन्दोलन गर्छन् शिक्षक
राजनीति गर्नतिरै आहा१ मन गर्छन् शिक्षक ।
कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर
नानाथरि माग बोकी अनसन गर्छन् शिक्षक ।
दशबजे आउने अनि चारबजे जाने गर्दा
लाग्छ, साँच्चै राम्रो नाटक मञ्चन गर्छन् शिक्षक...
पत्रकारको सहयोगार्थ राजसागरको एकल गजल गायन
भक्तपुर । युवा गजल गायक तथा संगीतकार राज सागरले भक्तपुरका पत्रकार गुरु प्रसाद ढकालको उपचारको सहयोगार्थ एकल गजल गायन गर्ने भएका छन् ।
उनको एकल गजल गायन श्रावण १३ गते शुक्रबार मध्यपुर थिमी यचु पार्टी...
२०४ औँ भानुजयन्ती विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।
‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्याएका थिए । भानु प्रतिष्ठानलगायत विभिन्न...
हो म कुमारी आमा नै हुँ !
सुजाता पन्त
हरेक दिनजस्तै मिर्मिरे बिहानिमै टेबुलमा राखेको घडीले अलार्म बजाउँछ र आँखाले अँधेरीको साङ्लो चुडालिदिन्छन् । अनायासै मेरा हातहरु चार्जमा राखेको मोबाइलतिर लम्किन्छन् । स्विच अफ भएको मोबाइल अन गर्छु र अन गर्नेबित्तिकै छुटेका...
काठमाडौंको जमलमा बाकसभित्र शव
काठमाडौं । दिउँंसोको समय थियो । राजधानीको जमलमा दिउँसै बाकसमा शव भेटिएको छ । साउदी अरेवियामा रोजगारीको शिलशिलामा गएका एक यवक नाप तौल छातीमा पास्पोर्ट अनि नेम ट्याग टाँसिएको लाश भेटिएको हो ।
यो कनै...
नेपाल साहित्य मन्दिर भक्तपुरको स्मृति पुरस्कार ६ सय पुरानो भजन मण्डललाई
भक्तपुर । नेपाल साहित्य मन्दिर भक्तपुर नेपालकै पुरानो भजन मण्डललाई दिवंगत शास्त्रीय संगितज्ञ सुमनकुमार राजभण्डारी (परदेशी) स्मृति सिरपा प्रदान गरेको छ । छ सय वर्ष अधि देखि निरन्तर रुपमा संचालनमा रहेको श्रीवंश गोपाल रास...
समर्पितमा रामकृष्ण ढकाल देखी भुवन सुप्तिहाङसम्मको स्वर
काठमाडौं । इलामका गीतकार सन्देश सोङमेन राईको डेब्यु एल्बम ‘समर्पित’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक गणेश रसिक, मोडल दिक्पाल कार्की, गायक...