हामी र हाम्रो समाजको १८ औं कृति सार्वजनिक

काठमाडौं । विष्णु थापा ‘विछोड’को ‘नीलो माइक्रोजस्तो नदी’ कविता-कृति लोकार्पण भएको छ। शनिबार लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा हामी र हाम्रो कृति समाजद्वारा आयोजित कार्यक्रममा प्राडा रामप्रसाद ज्ञवाली, डा कौशिला रिसाल, डा विनोद मञ्जन, प्राडा...

नेपाल स्रष्टा समाजको १० औँ साधारण सभा सम्पन्न

काठमाण्डौं । नेपाल स्रष्टा समाजको १० औँ साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७३÷७४ को महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गर्यो । समाजका महासचिव चेतनाथ कँडेल हरितले...

गिनिज रेकर्ड विजेता गीतकार समीरद्वारा बसन्त चौधरीको नयाँ काव्य कृतिको विमोचन

काठमाडौं । ख्यातिप्राप्त कवि एवम् लेखक बसन्त चौधरीको पछिल्लो कविता संग्रह ‘चाहतो के साये मे’ नयाँदिल्लीमा विमोचन गरिएको छ । बलिउडका वरिष्ठ गीतकार समीर ‘अन्जान’ ले केही दिनअघि उक्त कविता संग्रहको विमोचन गरिएको नर्भिक अस्पतालद्वारा मंगलबार...

मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत्’ विमोचन

काठमाडौं ।  मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई...

नारी अधिकारकी अभियन्ता मिठाईदेवी विश्वकर्मा र महाकाव्यकार रमेशचन्द्र देवकोटा सम्मानित

काठमाण्डौं । वर्ष २०७३ को योगमाया राष्ट्रिय नारी साहित्य सम्मानबाट श्रीमती मिठाईदेवी विश्वकर्मा सम्मानित हुनुभएको छ । नेपाली भाषा साहित्य तथा सामाजिक रूपान्तरणमा विश्वकर्माले पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो...

९७ औं जन्मदिनको पूर्वसन्ध्यामा ‘भैरव रिसालका छानिएका रचना- २’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ । उनको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना २’ सार्वजनिक...

जानुले ल्याइन एकैसाथ कथा र गीति एल्बम

काठमाडौं । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । उनी ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको एक्सफोर्डमा बसोबास गर्दै आएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’...

जनकपुर उपमहानगरका मेयर साह ‘महामूर्ख’

जनकपुर- जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई यस वर्षको 'महामूर्ख' पदक दिइने भएको छ। प्रत्येक वर्ष होलीको अवसरमा मिथिला नाट्यकला परिषद्ले दिने यो मानपदवी हेर्न स्थानीय प्रतिक्षारत छन्। महामूर्ख मान र सम्मान तोक्न मिनापले छुट्टै उपसमिति...

लहना चौथौं वर्षमा

काठमाडौं नेपाल भाषाको साप्ताहिक लहना तीन वर्ष पुरा भई चौथों वर्ष प्रवेश गरेको अवसरमा विविध पत्रकारिता पुरस्कार प्रदान गरियो । राजधानीमा आयोजित एक समारोहकाबीच १० हजार रुपैयाँ नगद राशि रहेको लहना– धर्म मोति पत्रकारिता पुरस्कार राष्ट्रिय...

हराएको सरकार खोज्दै भक्तपुर साहित्यिक समाज

 भक्तपुर, साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाको ६१ औं संस्करण भक्तपुरको शारदा उच्च मा.वि.यालाछेंमा सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर खण्डकाव्य मुना मदनलाई सभापति बनाई सञ्चालन गरिएको श्रृङ्खलामा साहित्यका विविध विधाहरू घुकथा,कविता,गजल,गीत,व्यङ्ग्य गीत...