गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास

प्रेमचन्द्र झा रौतहट । ग्रामीण उद्यम तथा  आर्थिक विकास परियोजना काठमाडौँको आर्थिक सहयोग गौरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रको एक कार्यक्रम बिच शिलान्यास गरिएको छ । ग्रामीण उद्यम तथा  आर्थिक विकास परियोजना काठमाडौँ...

म्याग्दीका तेजबहादुरले फलाए १० किलो बढीको एउटै काउली

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे १४ किलो तौल भएको काउली फलाएका छन्। साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन्। कार्कीले उत्पादन गरेको...

माटोमा ६० प्रतिशत अम्लीयपन

काठमाडौं ।   म्याग्दीको बेनी नगरपालिका-२, ज्यामरुककोटमा माटो परीक्षण गर्दा ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन देखिएको छ। आइतबार वडा कार्यालयमा सञ्चालन गरिएको माटो परीक्षण शिविरमा ३७९ नमुना परीक्षण गरिएकोमा माटोमा अम्लीयपन बढ्दै गएको  भेटिएको हो। वडा...

लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका...

भक्तपुर कमलविनायकमा मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख...

चितवनका केरामा सबैभन्दा बढी विषादी भेटियो

भरतपुर । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा  सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९-८० मा...

लम्पी स्किन : चाँगुनारायणले आफैले खरिद गर्‍यो १५ सय खोप, रोग रोकथामका लागि प्रदेश...

भक्तपुर । चाँगुनारायण नगरपालिका भित्र लम्पी स्किन रोग रोकथामका लागि नगरपालिकाले आफैले १५ सय खोप खरिद गरी खोप कार्यक्रम गरेको छ । नगरपालिकाले एक महिना अगाडी देखि नै आफैले खोप खरिद गरी नगर भित्रका गाईमा...

‘लम्पी स्किन’ रोग लागे पनि बाँचेका पशु बथानमा देखिने जटिलता के हुन् ?

यो भाइरस रगतद्वारा पुरै शरीरमा फैलिन्छ । जसका कारण मुख एवं पाचन तन्त्रको श्लेष्मा झिल्ली, स्वाशनली एवं फोक्सोमा घाउ, खत एवम अल्सर हुने गर्दछ । पशुहरूको खुट्टाहरू तथा शरीरको अन्य भाग तल्लो भागमा पनि भरिन्छ...

भक्तपुरमा सुरू भयो रोपाई – फोटो फिचर

भक्तपुर । भक्तपुरमा रोपाई सुरु भएको छ । केही दिन यता भएको वर्षाका कारण भक्तपुरका फाँटहरूमा रोपाई सुरु भएको हो । भक्तपुरका फाँटमा राम्रो धान फल्छ । हिउँदमा इट्टा उद्योगले ओगट्ने फाँटमा वर्षामा भने धान...

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

काठमाडौं। सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट...