महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार...

जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउनेः ओली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने बताएका छन्। एमाले बागमती प्रदेशले आज मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको...

काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घण्टा खुलाउने तयारी

काठमाडौं । काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घण्टा खुलाउने तयारी गरिएको हो । सुरक्षा र अन्य व्यवस्थापनको...

महरा पक्राउबारे डा. बाबुरामको आशंका : आफैले पालेको खसी काटेर चोखिन खोजेको त होइन...

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व सभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशंका व्यक्त गरेका छन् । पार्टी बैठकका निर्णयहरू सार्वजनिक गर्न आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका...

माओवादी नेता कृष्णबहादुर महरा ‘पक्राउ’

काठमाडौं ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको विवरणहरू सार्वजनिक भएका छन्। उनलाई कपिलवस्तुबाट "पक्राउ गरी काठमाण्डू ल्याउन लागिएको" जानकारी नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालले  दिएका छन्। सुन तस्करीबारे छानबिन गर्न...

कांग्रेस सभापति देउवासँग राप्रपा नेता थापाको भेट

काठमाडौँ । बागमती प्रदेश सरकारको सत्ता समीकरण सङ्कटमा परिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान देउवा निवास...

संसदमा गृहमन्त्रीको राजिनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले  सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । ‘३०...

बागमती प्रदेश सभा विशेष समितिले तयार गरेको प्रतिवेदन पारित, आगामी बैठक अनिश्चित

मकवानपुर । बागमती प्रदेशसभाको बैठक १५ मिनेट सञ्चालन भएर स्थगित गरिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक २० मिनेट ढिला गरी सुरु भएको थियो । उक्त बैठक १५ मिनेट बसेर अर्को...

सरकारमा बेकामे र अनैतिक भएर बस्नुभन्दा राजीनामा दिन गोसाईंको सुझाव

काठमाडौँ । नेमकीपा बागमती प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले सरकारमा बेकामे र अनैतिक भएर बस्नुभन्दा राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सुझाव दिएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता गोसाईंले...

मुख्यमन्त्रीका कारण वर्तमान व्यवस्थाको अन्त्य हुने अवस्था आयो : उद्धव थापा

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीका कारण वर्तमान व्यवस्थाको अन्त्य हुने अवस्था आएको बताएका छन् । मुख्यमन्त्रीका कारण नागरिकहरुमा वर्तमान व्यवस्थाप्रति वितृष्ण बढिरहेको उनले बताए । मंगलबार बसेको प्रदेशसभा बैठकमा...