लालिगुँरास कपमा चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लव दोस्रोपटक दोस्रो स्थान हात पार्न सफल
भक्तपुर । लालिगुँरास कपमा चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लव दोस्रोपटक दोस्रो स्थान हात पार्न सफल भएको छ ।
सन् २०२३ को डिसेम्बर १ र २...
यू-१९ एसिया कपमा नेपाल र कुवेत भिड्दै
युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान...
प्रशिक्षक पुबुदु दशानायके नेपाल आइपुगे
१३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायके नेपाल आएका छन् । हालै प्रशिक्षकमा नियुक्त भएका उनी मंगलबार नेपाल आएका...
भक्तपुर टेबुल टेनिस समितिको अध्यक्षमा इन्द्र भक्त पंच
भक्तपुर । भक्तपुर टेबुल टेनिस समितिको अध्यक्षमा इन्द्र भक्त पंच सर्वसम्मत हुनुभएको छ । पंच सँगै समितिका लागि मुना बासुकला, रिजन गोथे, पल्पसा प्रजापति,...
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा आदर्श सानो थिमि च्याम्पियन
भक्तपुर ।
सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालय मध्यपुर थिमि नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको...
धावक बैकुण्ठ मानन्धरलाई १५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८०’ प्रदान गरिने
काठमाण्डौ । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई १५ हजार ५५५ रुपैयाँ राशी सहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८०’ प्रदान गर्ने निर्णय गरेको...
मध्यपुर थिमि नगरपालिका वडा लिग – एक खेल अगावै वडा नं. ९ ले जित्यो...
भक्तपुर । साविक विजेता वडा नं। ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार...
नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने
नेपालको राष्ट्रिय पुरूष फुटबल टोलीले मौरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
सन् २०२२ को जनवरी २९ र फेब्रुअरी १ मा नेपालले काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्न...
सिद्धि स्मृतिअस्पतालमा चेतनामूलक आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न
भक्तपुर ।
सिद्धि स्मृति अस्पतालको आयोजनामा नेपाल हाप्किडो संघको सहकार्यमा असोज १६ गते सिद्धि स्मृति अस्पतालको कर्मचारीहरुको लागि एकदिने चेतनामूलक आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो...
जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
सन्जिब दुलाल
भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको...