मलेसियाद्वारा ५९ रनको लक्ष्य प्रस्तुत

सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ५९ रनको लक्ष्य दिएको छ । मलेसियाले दिएको ५९  रनको सामान्य लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ...

आईसीसी महिला विश्वकप क्रिकेटमा भारतको पहिलो हार

काठमाडौं । भारतले इंग्ल्यान्ड  र वेल्समा जारी आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा पहिलो हार बेहोरेको छ । पछिल्लो चार खेलमा पराजित रहेको भारत शनिबार राति दक्षिण अफ्रीकासँग ११५ रनले पराजित भएको हो । इंग्ल्यान्डको लेष्टरमा...

भक्तपुर नगरपालिकाले गर्यो खेलाडी सम्मान (नामावली सहित)

भक्तपुर, २३ असार । भक्तपुर नगरपालिकाले शुक्रबार वर्षका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेको छ । ख्वप इन्जिनियरिङ कलेजको हलमा आयोजित एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें, भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र...

जोकोभिक, फेडेरर र केर्बर विम्बल्डन टेनिसको तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर दुई सर्बियन नोभाक जोकोभिक र तेस्रो वरियताका स्विस खेलाडी रोजर फेडेररले विम्बल्डन टेनिसको पुरुष एकलतर्फ तेस्रो चरणमा स्थान बनाएका छन् । पहिलो चरणमा वाकओभर पाएका जोकोभिक र फेडेररले बिहिबार राति भएको...

ह्याङ्ला आदिवासी तामाङ् समाजद्वारा खेलाडी सम्मानित

भक्तपुर । ह्याङ्ला आदिवासी तामाङ् समाज तथा आदिवासी युवा तथा खेलकुद समितिले भक्तपुरमा सितेरियो कराँतेका खेलाडीलाई सम्मान गरेको छ । भक्तपुरमा एक कार्यक्रम गर्दै समाजले २०७४ जेष्ठ ३० गते देखि असार ३ गते सम्म...

नेपाली यू–१९ टोलीद्वारा नोयडाको टिम फ्रेन्डस् स्पोर्टस एकेडमी पराजित

काठमाडौं । आइसीसी यू–१९ विश्वकप छनोटको तयारीको लागि भारतमा रहेको नेपाली यू–१९ टोलीले अभ्यास खेलमा जित निकालेको छ । मंगलबार भएको अभ्यास खेलमा नेपाली टोलीले नोयडाको टिम फ्रेन्डस् स्पोर्टस एकेडमीलाई १२१ रनले पराजित गरेको...

क्रिकेटको ‘महाभिडन्त’: अर्ब मानिसको नजर भारत र पाकिस्तानमाथि

जब पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्यो, धेरैले कामना गरे, भारत पनि पुगोस् । बंगलादेशलाई पन्छाउँदै भारत पनि फाइनलमा पुगेको छ । र, विश्वका लाखौं क्रिकेट सर्मथकले हेर्न चाहेको भारत र पाकिस्तानको फाइनल भिडन्त भोलि हुनेछ...

पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो, यस्तो छ कारण

काठमाडौं । तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको छ...

च्याम्पियन्स ट्रफि क्रिकेटः दक्षिण अफ्रिकासँग हार्‍यो श्रीलंका

च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले हराएको छ । ३ सयको लक्ष्य पछ्यएको श्रीलंकालाई ४१ ओभर ३ बलमा २ सय ३ रनमा अलआउट गर्दै दक्षिण अफ्रिका विजयी...

ललित स्मृति यु १८ फुटबल : आर्मीको लगातार दोस्रो जित

काठमाडौं । साबिकको बिजेता तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई ५ – १...