७ हजार बालबालिकालाई विद्यालय ल्याउने रुपन्देहीको लक्ष्य
रुपन्देही । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीमा ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएको छ । जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले...
हामी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिवद्ध छौं ।
ख्वप कलेजबाट माष्टर द्धितीय वर्षको परीक्षा सकाएर बसेकी सर्मिला खड्का, साविकको सुडाल गाविसमा बसोबास गर्छिन् । उनी अहिले चाँगुनारायण नपा ८ सुडालको आरक्षण नेशनल एकेडेमीकी प्रिन्सिपल हुन् । विद्यालयको बारेमा उनीसँग गरिएको कुराकानी :
कति...
त्रुटि नै त्रुटि भएको पुस्तक पढाउन प्याब्सनको दबाब
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले धेरै त्रुटि रहेको ‘प्याब्सन साइन्स बुक’ पढाउन सदस्य विद्यालयहरुलाई दबाब दिएको छ । प्याब्सनका पदाधिकारीहरुले एसएमएस, भेटघाटमा आफैंले प्रकाशन गरेको प्याब्सन साइन्स बुक पढाउन दबाब दिएका हुन्...
शैक्षिक सत्र सुरुवातसँगै शुल्कको जुहारी
भक्तपुर। शैक्षिक क्षेत्रका सरोकारवालाहरुबीच नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जुहारी सुरु भएको छ । शैक्षिक सत्रसँगै निजि विद्यालयहरुले बढाएको शुल्कको विषयलाई लिएर जुहारी गर्न थालेका हुन् ।
शैक्षिक सत्र सुरु भएपछि शिक्षाका विषयमा छलफल गर्न भक्तपुरको...
निजी विद्यालयका छात्रवृत्ति मन्त्रालयकै कर्मचारीको पोल्टामा
काठमाडौं– निजी स्कुलले दिदै आएको छात्रवृत्तिमा शिक्षा क्षेत्रका कर्मचारीले विभिन्न वहानामा आफ्नो पोल्टामा पार्दै आएका छन् ।
सार्वजनिक विद्यालयमा भर्ना अभियानमा सरकार ब्यस्त भएपनि शिक्षा क्षेत्रका सरकारी कर्मचारी भने आफ्ना सन्तानलाई निजीमा दिने छात्रवृत्तिमा ¥याल...
विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख सहयोग
बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट रु १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेका भकिम्लीका बासिन्दाले सङ्कलन गरेर पठाएको रु १२ लाख १२ हजार...
विद्यालयको वार्षिकोत्सवमा अभिभावकलाई पुरस्कार
भक्तपुर । एक त सरकारी विद्यालय त्यसमा पनि नियमिकत विद्यालय पठाउने अभिभावक कमै फेला पर्ने गर्दछन, तर महाँकालेश्वर प्रावि चित्तापोलका अभिभावक आफ्ना नानीहरुलाई नियमित विद्यालय पठाउन थालेका छन् ।
नियमित विद्यालय पठाउने अभिभावक र नियमित...
यस वर्ष पनि पाठ्यपुस्तक अभाव हुने
जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ । केन्द्रका निर्देशक...
महाँकालेश्वर प्राविलाई सानुरत्न फाउन्डेसनको एक लाख
भक्तपुर । महाँकालेश्वर प्रावि चितापोललाई सानुरत्न फाउन्डेसनले एक लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालयको २८ औं वार्षिकोत्सव कार्यक्रममा विपन्न वर्गका विद्यार्थीलाई विद्यालय पहँुच सम्म पञ्याउनका लागि आफुहरुले एक लाख रुपैयाँको सहयोग गरेको फउन्डेसनका...
वैशाख २ गतेबाट देशैभर भर्ना अभियान
‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सुरु गर्ने भएको छ।
मंगलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका प्राथमिक...