उदय साकोसद्वारा साबुन बनाउने तालिम सम्पन्न

भक्तपुर  । लिवाली ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार एक दिने झोल साबुन र डल्लो साबुन बनाउने तालिम सम्पन्न गरियो । सदस्यहरूको सीप विकास र प्रवर्द्धन गर्ने उद्देश्य बमोजिम सञ्चालन भएको...

एयरपोर्टबाटै ट्याक्सी व्यवसायीको ठगी धन्दा सुरु, स्वदेशी र विदेशी पर्यटक मारमा

रुषा थापा भक्तपुर  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सबैभन्दा पुरानो विमानस्थल हो । सरकारले अन्य विमानस्थल सञ्चालनमा ल्याए पनि त्रिभुवन विमानस्थलमा यात्रुको चहलपहल घट्न सकेको छैन । विभिन्न देशबाट नेपाल घुम्न विदेशी पर्यटकदेखि वैदेशिक रोजगारीबाट...

होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि झुन्डिएकाे अवस्थामा

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन ।  सुस्मिताको मृत्यु पछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा पनि  झुन्डिएको अवस्थामा मृत फेला...

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले भन्यो, ‘मैजुबहालको निवासबाट उहाँलाई...

बागलुङमाडिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न

बागलुङ । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमासम्पन्नभएको छ । नेपालउद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालको प्रमुखआतिथ्यतामा सम्पन्नकार्यक्रममा डिष्ट्रिक्टका विभिन्नपदमा सक्रियलायन लिडरहरुलाई सम्मानतथा अवार्ड प्रदानगरिएको थियो । कार्यक्रममाबोल्दै प्रमुखअतिथिढकालले लायन्स क्लबले...

‘आज तिहारको कुनै पर्व छैन’

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ । यो...

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, १ जनाको मृत्यु, २९ घाइते

पोखरा  । पोखरामा एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा घाइतेमध्ये कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २१ बस्ने ३३ वर्षीय आरती बिक हुन् । सोमबार बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने...

उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी  सम्मेलन मंसिर २७ देखि

काठमाडौं । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न देश विदेशमा ख्याति प्राप्त संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने...

नेपाल भियतनाम पर्यटनका लागि चार्टर उडान हुँदै 

काठमाडौँ । सिधा उडान सम्पर्क नभएको भियतनाम र नेपालबिच पर्यटक आदानप्रदान गर्ने उद्देश्यले दुइटा चार्टर उडान हुने भएका छन् । काठमाडौँको हात्तीसारस्थित रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम...

सहकारी पीडितले पोखरामा पर्दशन गर्ने

पोखरा । पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आज पोखरामा प्रदर्शन गर्ने भएका छन् । सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ...