मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान

काठमाडौं । यसवर्षको रुद्रलालमुल्मीसमाजसेवा पुरस्कार बंगलादेशकीमानवअधिकार योद्धा तथामुक्तिआन्दोलनकी नेतृ सुल्तानाकमललाई दिइएको छ । छत्रलक्ष्मी–रुद्रलालमुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानवअधिकारकाअध्यक्षतपबहादुर मगरले सो पुरस्कार सुल्तानाकमललाई प्रदान गरेकाथिए । नेपालकाअग्रज समाजसेवीतथागान्धीप्रचारक मुल्मीले ७दशकभन्दा बढी समय सामाजिककार्यमाविताएकाथिए । प्रजातान्त्रिकआन्दोलनकाअगुवा...

अब ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीयताको मर्मअनुसार स्थानीय तहबाटै श्रम स्वीकृतिसम्बन्धी काम हुने गरी आवश्यक व्यवस्था मिलाएको छ । मन्त्रालयको सो व्यवस्थापनसँगै वैदेशिक रोजगारका लागि अनिवार्य मानिएको श्रम स्वीकृतिको आवेदन दिन पनि...

‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनको माग

काठमाडौं । सरोकारवालाले ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनको माग गरेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्ले ‘बाल विवाह अन्त्य तथा समावेशी शिक्षा’ विषयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बाल अधिकारकर्मी तथा सरोकारवालाले बालबालिकासम्बन्धी संवैधानिक व्यवस्था, नियमावली,...

आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले योगदान आवश्यक – श्रेष्ठ

भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रोशनी कुमारी श्रेष्ठले आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले आ– आफ्नै ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले शुक्रवार आयोजित जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले...

चार वर्षमा पनि टुङ्गियन आलमको मुद्दा, पेसी चढ्दै थन्किँदै

रौतहट। चार वर्षसम्म आलामको मुद्दाले टुंङ्गो पाउन सकेको छैन । पूर्वमन्त्री अफताब आलम सहित ११ जना प्रतिवादी रहेको मुद्दा  जिल्ला अदालत गौरमा पेसी  चढ्दै थन्किँदै गरेको छ । लापरबाहीपूर्वक काम गरी ज्यान मारेको, विस्फोटक पदार्थ...

दक्षिण ललितपुरका विकट गाउँमा निःशुल्क वृहत प्रजनन स्वास्थ्य शिविर

ललितपुर । गत असोज १२ गते आएको बाढी पहिराका चपेटामा परेका समुदायलाई लक्षित गरि नेपाल नेपाल परिवार नियोजन संघ उपत्यका शाखाले विभिन्न ८ ठाउँमा न्यूनतम प्रारम्भीक सेवा अन्तरगतका सेवा सहित निःशुल्क स्वास्थ्य शिवीरको आयोजना...

चार पुरस्कार र पाँच कृति लोकार्पण

काठमाडौं ।  दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश सम्माननीय खिलराज रेग्मीज्यूको प्रमुख आतिथ्यमा विभिन्न चार पुरस्कार तथा पाँच साहित्यिक कृतिहरु लोकार्पण गरिएको छ । विशिष्ट साहित्यिक व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै र कृतिहरु...

कैदी मृत्यु प्रकरणः ५८ जना कैदीबन्दीसँग बयान

सङ्खुवासभा । सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र (बयान)...

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतहरु सिफारिस

काठमाडौँ  । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । परिषद्ले...

सूर्यविनायकका बाढी पहिरो पिडितलाई सांसद थापाको खाद्यान्न सहयोग

भक्तपुर, प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरका बाढी पहिरो पिडितलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सांसद थापाले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी–पहिरो पिडितलाई मंगलवार खाद्यान्न सहयोग गरेको हो । थापाको सचिवालय...