पत्रकार निरौलाको निधन
इनरुवा, सुनसरी: अग्रज पत्रकार राजन निरौलाको ६० वर्षको उमेरमा निधन भएको छ। इनरुवा नगरपालिका-३ निवासी निरौला ब्लाष्ट टाइम्सका संवाददाता भएर तीन दशकदेखि पत्रकारिता गरिरहनुभएको थियो।
निरौलाको निधन मस्तिष्कघातका कारण भएको हो। भारत भ्रमणको क्रममा मस्तिष्कघात...
मिटर व्याजका मुद्दा किनारा लगाउनेमा पर्सा अगाडी
वीरगन्ज । अनुचित लेनदेन (मिटर व्याज) ले आफन्त र छरछिमेकमा पानी बाराबार, बोलचाल बन्द र केही हात हालाहालसम्मका घटना हुने गरेका थिए । यसको न्यूनिकरण गर्न राज्य नै अग्रसर हुनु परेको तथ्य छर्लङ्ग छ...
रेडक्रस दिवसका अवसरमा मध्यपुर थिमीका रेडक्रसकर्मी कै स्वास्थ्य परिक्षण
भक्तपुर ।
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले रेडक्रसकर्मीहरुलाई प्रशिक्षण गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा मंगलवार मध्यपुर थिमि उपशाखाले रेडक्रसकर्मीहरुलाई प्रशिक्षण गरेको हो ।
कार्यक्रममा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको...
हास्य कलाकार रुपाखेतीलाई मातृशोक
काठमाडौँ। हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीलाई मातृशोक परेको छ।
उनकी माता ज्ञानु रुपाखेतीको बिहीबार दिउँसो उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो।
८३ वर्षिया ज्ञानुमायाको ४ छोरा छन्। दमन उनको साइँलो छोरा हुन्। ज्ञानुमायाको छोरीको निधन...
गुल्मीमा डढेलो दुई जनाको मृत्यु
रूपन्देही । गुल्मीमा वनमा लागेको डढेलोका कारण दुई जनाको मृत्यु भएको छ । वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका उनीहरुको मृत्यु भएको जिलला प्रहरी कार्यालयले जनाएको छ ।
धुर्कोट गाउँपालिका–३ स्थित बर्दबास सामुदायिक...
‘छाता ओढाइदेउन’ भन्दै आए रमेश र रस्ना
काठमाडौं – गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको 'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको...
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु
काठमाडौँ : मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ। राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग मायाको पहिचान नेपालले गरेको छ।
नेपालमा पहिलो पटक समलिङ्गी...
सुकुम्वासी बस्तीमा बाढी पसेपछि ६ जनालाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ। शुक्रबारदेखि लगातार परिरहेको वर्षाका शनिवार दिउँसो काठमाडौँ महानगरपालिका -११ थापाथलीस्थित सुकुम्वासी बस्तीको लक्ष्मी यादवको घरमा बाढी पसेपछि सशस्त्र प्रहरीले ६ जनालाई नजिकैको सुरक्षित स्थानमा सारेको छ।
बाढी छिरेकोमा उक्त घरमा रहेका ६ जनालाई सशस्त्र...
कोन्ज्योसोम गाउँपालिकाले विपत व्यवस्थापन कार्यको समिक्षा गर्ने
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज १२ र १३ गते गएको अविरल बर्षा तथा बाढीपहिरोबाट भएको क्षति र हालसम्म भएको विपत व्यवस्थापन कार्यको समिक्षा गर्ने भएको छ ।
मंसिर २५ गते विहान ११ बजे गाउँपालिकाको...
गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन
पोखरा । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन्...