आज उल्का वर्षा अत्यधिक सक्रिय,नेपालबाट पनि देखिने
काठमाडौं, बैशाख ९ – नेपाली आकाशमा आज उल्का वर्षा अत्यधिक सक्रिय हुनेछ । वैशाख ५ गतेदेखि सक्रिय भएको उल्का वर्षा आउँदो १२ गतेसम्म रहने छ । वैशाख ९ गते ९ः४५ बजे अत्यधिक सक्रिय हुनेछ।...
५५ घरलाई एउटै शौचालय
काठमाडौं – गत बर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो ।
घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् ।
यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो । माझीगाउँलाई टाउको...
पाँच सेकेन्डमा फोन नलागे लाइसेन्स खारेज
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि...
कोरियाली भाषा परीक्षा दरखास्तमा १५ हजारको त्रुटी
काठमाडौं । रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जानका लागि भरेको भाषा परिक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ ।
पहिलो पटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदनमध्ये केहीले फोटो, केहीले नाम तथा...
भारतले अतिक्रमण गरेको ५० हेक्टरभन्दा बढी जग्गा नेपाललाई फिर्ता
काठमाडौं । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ ।
नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो...
वैशाखमा २ वटा उल्का वर्षा
मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा २ वटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ ।
नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार...
उपचार नपाउँदा गर्भवतीको मृत्यु
तेह्रथुम, । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ । धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो ।...
डिप बोरिङ गर्ने क्रममा ग्यास निस्केपछि भक्तपुरमा आगलागी
भक्तपुर,– खानेपानीको लागि डिपबोरिङ खन्ने क्रममा भक्तपुरमा आगोको मुस्लो निस्किएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका १ स्थित सिरुटारमा खानेपानी तथा सरसफाई कार्यालयले डिपबोरिङ खन्ने क्रममा एकाएक आगोमको मुस्लो निस्किएको हो ।
महानगरीय प्रहरी बृत्त ठीमीका...
कांग्रेस भक्तपुरको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
भक्तपुर ।
नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण विभागले मंगलबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं पार्टी सभापति दुलर्भ थापाले संविधान कार्यान्वयन र नेपाली जनताले पाएको अधिकारका...
लोकतन्त्र दिवसको दिन प्रचार समितिको बृहत भेला हुने
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको जिल्ला स्तरिय प्रचार प्रसार समितिको आईतवार बसेको बैठकले बैशाख ७ गतेभित्र जिल्लाको चार वटै नगरपालिकाका वडास्तरमा प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । संयोजक केदार खड्काको अध्यक्षतामा...