मेलापश्चात गढीमाईमा सरसफाई
बारा । पञ्चवर्षीय गढीमाई मेलामा सरसफाई आयोजना गरिएको छ । बाराको महागढीमाई नगरपालिकालाई वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला पश्चात सरसफाई गरिएको हो ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा विश्व प्रसिद्ध...
लामिछानेसमेतलाई थुनामै राख्नुपर्ने माग
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा रास्वपा सभापति रवि लामिछानेसमेत सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ ।
मंगलबार...
स्थानीय कर्मचारी हटाएर श्रीमतीलाई जागिर
कालिकोट । जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर विकले सुटुक्क आफ्नी श्रीमतीलाई जागिर लगाएको पाइएको छ । गत साउनदेखि कारागार कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा पदपूर्तिका लागि सूचना नै प्रकाशन नगरी कार्यालय प्रमुख...
मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण
सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा...
नक्कली शैक्षिक प्रमाणपत्र सहित काभ्रेका एक पक्राउ
भक्तपुर । नक्कली शैक्षिक प्रमाणपत्र सहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका विकास श्रेष्ठ रहेका छन् ।
काभ्रेपलान्चोक धुलीखेल न.पा. वडा नं. ५ श्रीखण्डपुर बस्ने बर्ष ४८ को विकास श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट...
युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बनमा
चितवन । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा...
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ ।
सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
जोशीको तर्फबाट वरिष्ठ...
राष्ट्रिय परिचयपत्र लागू गर्न सरकारलाई बाटो खुल्यो
काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन आइतबार खारेज गरेको छ। सर्वोच्चको फैसलासँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु...
चाँगुका खोरिया बासिलाई खानेपानी योजना हस्तान्तरण
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ खोरिया गाउँका बासिन्दाका लागि खानेपानीको सहज उपलब्धताका लागि बनेको आयोजना हस्तान्तरण भएको छ ।
बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले खोरिया खानेपानी उपभोक्तालाई हस्तान्तरण...
नगरकाेट भ्रमण वर्षका लागि २०१ सदस्यीय समिति गठन
भक्तपुर । २०८२ सालकाे बैशाखदेखि सुरू हुने नगरकाेट भ्रमण वर्षका लागि २०१ सदस्यीय समिति गठन भएकाे छ । चाँगुनारायण नगरपालिकाले नगरपालिकामा पर्यटन गतिविधि बढाउन र पर्यटकीय नगरी नगरकाेटकाे प्रवर्द्धनका लागि गर्न लागेकाे भ्रमण वर्ष...