नगरकोट भ्रमण वर्ष र चाँगुनारायण समग्र विकासबारे मुख्य मन्त्रीसहित छलफल
भक्तपुर— चाँगुनारायण नगरपालिकाका पर्यटकिय क्षेत्र तथा नगरकोटलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न घोषणा गरिएको नगरकोट भ्रमण वर्ष तथा समग्र चाँगुनारायण क्षेत्रको विकासबारे बागमती प्रदेशका मुख्यमन्त्री सहित सरोकारवालाहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
बागमती प्रदेशको...
चाँगुनारायण नपा–१ दुवाकोट बेसीमा खानेपानीका लागि बोरिङ कार्य सुरु
चाँगुनारायण— चाँगुनारायण नगरपालिका वडा नं. १, दुवाकोट बेसीमा खानेपानीको दिगो समाधानका लागि बोरिङ कार्य सुरु गरिएको छ। उक्त कार्यको अवलोकन गर्न बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ स्थानीय बासिन्दासँगै निरीक्षणमा सहभागी हुनुभएको छ।
बोरिङबाट चाँगुनारायण नगरपालिका...
छैटौं एनसिआईएफएफको राष्ट्रिय बालचलचित्रमा ‘द स्कुल वाल’ उत्कृष्ट
काठमाडौं । ‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका...
कुम्भ मेलाबाट फर्किँदा दुर्घटनामा ज्यान गुमाउने ५ नेपालीहरू (नामावलीसहित)
जलेश्वर - भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ ।
त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कारपिओ गाडी दुर्घटनामा गरी...
आज विश्व सिमसार दिवस, जैविक विविधता र वातावरण संरक्षणका लागि महत्वपूर्ण
काठमाडौं— आज फेब्रुअरी २ (माघ १९) विश्वभर विश्व सिमसार दिवस (World Wetlands Day) मनाइँदैछ। सिमसार क्षेत्रहरूको संरक्षण र दिगो व्यवस्थापनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ।
सिमसार क्षेत्रको महत्त्व
सिमसार क्षेत्रहरू जैविक विविधताको...
वागिश्वरी मा.वि. र कलेज अफ म्यानेजमेन्टको वार्षिकोत्सवमा बृहत् रक्तदान कार्यक्रम हुने
भक्तपुर— भक्तपुर जिल्ला शाखाको समन्वयमा वागिश्वरी मा.वि., कलेज तथा कलेज अफ म्यानेजमेन्टको वार्षिकोत्सवको अवसरमा माघ २२ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।
रक्तदान कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता सुनिश्चित गर्न माघ १८ र २०...
दुवाकोट सरस्वतीखेलको सरस्वती मन्दिर: ऐतिहासिक तथा धार्मिक महत्व
विकास प्रहर
भक्तपुर— चाँगुनारायण नगरपालिका वडा नम्बर १, दुवाकोट सरस्वतीखेलमा अवस्थित सरस्वती मन्दिर ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण स्थानको रूपमा रहेको छ। पूर्वी, उत्तरी, र पश्चिमी दिशामा रहेका तीन देवीहरूको बासस्थानका कारण यस क्षेत्रलाई त्रिभुजाकार...
सूर्यविनायक-धुलिखेल सडक निर्माण कार्य प्रजिअहरूद्वारा निरीक्षण
भक्तपुर— सूर्यविनायक-धुलिखेल सडक आयोजना, भक्तपुरले निर्माण गर्न लागेको साँगा सडकखण्डको निर्माण कार्यकाे क्रममा आंशिक रुपमा यातायात अवरुद्ध गरिने सम्बन्धमा सरोकारवालाहरूको टोलीले स्थलगत निरीक्षण सम्पन्न गरेको छ।
आज मिति २०८१ माघ २० गते, प्रमुख जिल्ला अधिकारी...
भक्तपुरमा ट्राफिक प्रहरीले दुइपांग्रे सवारीधनीलाई सडकमै सचेतना कक्षा
भक्तपुर— पछिल्लो समय दुइपांग्रे सवारी साधनको दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारीधनीहरूलाई सडकमै रोकेर सचेतना कक्षा सञ्चालन गर्न थालेको छ।
ट्राफिक प्रहरी कार्यालय भक्तपुरले आइतबार दुधपाटीमा दुइपांग्रे सवारी साधनलाई रोकेर ट्राफिक नियम पालनासम्बन्धी सचेतना कक्षा...
श्री सिद्धि गणेश द्योः छे विकास समितिको नयाँ कार्यसमिति चयन
मध्यपुर थिमी, नगदेश— श्री सिद्धि गणेश द्योः छे विकास समितिले बिरेन्द्र भक्त प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा उपेन्द्र प्रधानाङ्ग, सचिवमा विजय प्रधानाङ्ग, कोषाध्यक्षमा राजुभक्त प्रधानाङ्ग चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा उदय...