कोन्ज्योसोमको शैक्षिक क्षेत्रमा अपेक्षाकृत उपलब्धी
ललितुर । कोन्ज्योसोम गाउँपालिकाले गत आर्थिक वर्ष २०८०-०८१ शैशिक्षक क्षेत्रमा उपलब्धि हासिल गरेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा मासिक रुपमा शिक्षकहरुको तलव भत्ता निकाशा गर्ने कार्य सुरुवात गरिएको, विद्यालयहरुमा समयमै पाठ्यपुस्तक बापतको रकम निकाशा...
दक्षिण ललितपुर र कोन्ज्योसोममा बाढी र पहिरोको अवस्थाको सन्दर्भमा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्षले जारी गर्नुभएको...
ललितपुर ।कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले गत साता आएको बाढी र पहिरोबाट भएको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले पहिरोबाट भएको क्षतिको जानाकारी लिदैं अब बाढी र पहिरोपछिको अवस्थालाई सहजता बनाउन गर्नुपर्ने...
चाँगुनारायणका विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु
चाँगुनारायण, भक्तपुर
चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंंगको साझेदारीमा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजना अन्तर्गत वडास्तरमा गठित ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद...
कोन्ज्योसोमले निःशुल्क रेविज रोग विरुद्ध खोप अभियान सञ्चालन गर्ने
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विश्व रेविज दिवस सेप्टेम्बर २८ लाई मध्यनजर गर्दै गाउँपालिकाले अवरोध हटाऔं रेविज उन्मूलन गरौं भन्ने नाराका साथ रेविज विरुद्धको खोज...
कोन्ज्योसोमको शैक्षिक क्षेत्रमा उपलब्धी काम
ललितुर । कोन्ज्योसोम गाउँपालिकाले आ.व .२०८०-०८१ शैशिक्षक क्षेत्रमा उल्लेख्य कार्य गरेको छ । गाउँपालिकाको आ.व .२०८०-०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठिमा कार्यक्रममा प्रस्तुत गरिएको शैक्षिक प्रस्तुतीमा गाउँपालिकाले शैक्षिक क्षेत्रमा उल्लेख्य कार्य गरेको प्रतिवेदन सार्वजनिक...
टोल टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लामाटारका सेवाग्राहीको बैंक खाता खोलिँदै
लामाटार । महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारका जेष्ठ नागरिक, एकल महिला र पुरुषहरु बुधबार गहते लक्ष्मीचा टोल विकास संस्थामा आएका कुमारी बैंकका कर्मचारीहरुले बैक खाता खोलिदिँदै थिए ।
वडा नं ९ अन्तर्गत रहेका मतदान...
वडामा नै पुगेर कोन्ज्योसोम गाउँपालिकाले गर्यो राष्ट्रिय परिचय पत्र वितरण
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वडा वडाबाटै धमाधम वितरण गर्न थालेको छ । स्थानीय नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरणमा सहजता होस भन्ने उद्देश्यले गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वितरण कार्य वडा वडामा नै...
चाँगुनारायणका वडाहरुमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सेवा पहुँच र प्रभावकारी सहयोग सम्बन्धि अभिमुखिकरण सम्पन्न
चाँगुनारायण, भक्तपुर ।
चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सेवा पहँुच र प्रभावकारी सहयोग सम्बन्धि...
मध्यपुर थिमि नगरपालिकाको योजना – समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यव्रmमअन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालु आर्थिक वर्ष २०८१-०८२ मा कर तिर्दा विभिन्न छुट तथा सहुलियतको...
चाँगुनारायण नगरपालिकामा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धि एक दिने कार्यशाला सम्पन्न
खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन इकाईको आयोजनामा आइसेट नेपाल र डिसिए नेपाल तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहयोगमा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
कार्यशालाको उद्घाटन गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख...