किन र कहिले देखि मनाईयो जात्रा किन छ त ? बिस्का बदनाम

सञ्जीब दुलाल भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा मंगलबार दिउसो देखि शुरु हुँदै छ । स्थानीय भाषामा बिस्काः भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ...

नेपाल संवतको पहिलो पूर्णिमा‘सकिमना पुन्ही’ मनाउँदै नेवार समुदाय

भक्तपुर  कार्तिक शुक्ल पूर्णिमा अर्थात नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा नेवार समूदायले शुक्रवार ‘सकिमना पुन्ही’ मनाउँदैंछन । नेपाल भाषामा ‘सकि’को अर्थ ‘पिँडाल’ु हो भने ‘मना’को...

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा...

श्री दुप्चेश्वर महादेव मन्दिरको धान्य पूर्णिमा मेलाबाट भेटीमा ८ लाखभन्दा बढी आम्दानी

कविलास, नुवाकोट ।  श्री दुप्चेश्वर महादेव मन्दिरमा आयोजित धान्य पूर्णिमा मेलाबाट यस वर्ष भेटीबाट रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ)...

रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइँदै के आज भोटोका मालिक फेला पर्लान् त ?

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइने भएको छ । सो अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ...

सुडालमा बालकुमारी मन्दिर निर्माणार्थ विराट ज्ञान महायज्ञ हुने : प्रचारप्रसार र तयारी तीव्र

भक्तपुर । भक्तपुरको सुडालमा श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञ हुने भएकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ मा अवस्थित बालकुमारी मन्दिर निर्माणबा...

नगरकाेटकाे महादेव पाेखरीमा मेला लाग्दै: भक्तजन आउने क्रम सुरू

भक्तपुर । परम्परादेखि जनै पूर्णिमाका दिन नगरकोट महादेव पोखरीमा मेला लाग्ने गरेकाे छ । त्यही अन्तरगत भाेलि साेमबार लाग्ने मेलाकाे तयारी पूरा भएको छ ।...

नेवाः समाजमा किन भ्यागुतालाई भात खुवाइन्छ ?

-बुङ्गमती भेग तिर सुनिने एक दन्त्य कथा । नेवाः जाती नेपाः उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु...

आज ऋषि पञ्चमी सप्तऋषिको पूजा गरी मनाइँदै

भक्तपुर । आज ऋषि पञ्चमी पर्व , नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज...

आज चैते दशैं, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं — नेपाली सनातन धर्मावलम्बीहरूले आज चैत्र शुक्ल अष्टमीका दिन चैते दशैं पर्व श्रद्धा, भक्ति र उल्लासपूर्वक नव दुर्गा भगवतीको पूजा–आराधना गरी मनाउँदै छन्। चार नवरात्रमध्ये...