भक्तपुरको बिस्का: जात्रामा कानफट्टा जोगीद्वारा तान्त्रिक पूजा, भैरवनाथको किंवदन्तीसँग जोडिएको परम्परा अझै जीवित

भक्तपुर — भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको चौथो दिन, खलामा योसिं ड्यः (लिंगो) उठाउनु अघि, एक विशिष्ट तान्त्रिक अनुष्ठान  विधिपूर्वक सम्पन्न गरिएको छ। यो परम्परा...

आज चैते दशैं, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं — नेपाली सनातन धर्मावलम्बीहरूले आज चैत्र शुक्ल अष्टमीका दिन चैते दशैं पर्व श्रद्धा, भक्ति र उल्लासपूर्वक नव दुर्गा भगवतीको पूजा–आराधना गरी मनाउँदै छन्। चार नवरात्रमध्ये...

नगरकोट भ्रमण वर्ष २०८२ तथा १०८ फिट कल्पेश्वर महादेव मूर्ति निर्माणका लागि शिव पुराण...

भक्तपुर – चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ मनाउने तयारी तीव्र रुपमा भइरहेको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका...

एकै स्थानमा हिन्दु बौद्ध, किराँत गुरुकुल निर्माणको लागि पशुपतिमा महायज्ञ

काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको...

दुवाकोट सरस्वतीखेलको सरस्वती मन्दिर: ऐतिहासिक तथा धार्मिक महत्व

विकास प्रहर भक्तपुर— चाँगुनारायण नगरपालिका वडा नम्बर १, दुवाकोट सरस्वतीखेलमा अवस्थित सरस्वती मन्दिर ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण स्थानको रूपमा रहेको छ। पूर्वी, उत्तरी, र...

सुडालवासीको मनोकांक्षा पूरा गर्दै बालकुमारी मन्दिरमा जारी महायज्ञ

भक्तपुर । भक्तपुरको सुडाल अवस्थित बालकुमारी मन्दिर पूनर्निर्माणका लागि जारी महायज्ञमा सन्तोषप्रद तवरले आर्थिक संकलन भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८...

भक्तपुरको हनुमानघाटमा माधवनारायण मेलाको शुभारम्भ

भक्तपुर: भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि माधवनारायण मेलाको व्रत शुभारम्भ भएको छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने यो मेला त्रिवेणीधाममा स्नान...

श्री स्वस्थानी व्रत बस्नाले के फल मिल्छ ?

स्वस्थानी व्रत कथा नेपालको एक महत्वपूर्ण धार्मिक परम्परा हो, जसको मूल महत्त्व हिन्दू धर्मावलम्बीहरूले मनोकांक्षा पूर्तिका लागि व्रत बस्ने र कथा सुन्नेमा रहेको छ।...

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत...

सुडालमा बालकुमारी मन्दिर निर्माणार्थ विराट ज्ञान महायज्ञ हुने : प्रचारप्रसार र तयारी तीव्र

भक्तपुर । भक्तपुरको सुडालमा श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञ हुने भएकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ मा अवस्थित बालकुमारी मन्दिर निर्माणबा...