दोस्रो बागमती प्रदेश खेलकुद, जुडोमा भक्तपुरलाई आठ पदक

भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरले जुडो खेल तर्फ आठ पदक हाँसिल गरेको छ । बागमती प्रदेश राजधानी हेटौंडामा जारी खेलकुदमा भक्तपुरका खेलाडीले आठ पदक सहित जुडोमा टिम तेस्रो हुन सफल भएको हो...

दोस्रो बागमती प्रदेश खेलकुद, एथलेटिक्समा भक्तपुर टिम प्रथम

भक्तपुर । हेटौंडामा जारी एथलेटिक्स प्रतियोगितामा भक्तपुरको टिमले प्रथम स्थान हाँसिल गरेको छ । एथलेटिक्स खेलमा रेस्तिना सितिखु ५००० मिटरमा तृतीय त्यस्तै ४८००मिटर रिलेमा उर्जा मधिकर्मि,श्रयस्का सिल्पकारले प्रथम स्थान हासिल गर्दै टिम प्रथम हुन सफल...

दोस्रो बागमती प्रदेश खेलकुद, भक्तपुर टिम बक्सिङमा टिम तेस्रो

भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा बक्सिङ टिम तेस्रो भएको छ । बक्सिङमा तीन स्वर्ण सहित भक्तपुर टिम तेस्रो हुन सफल भएको भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बक्सिङ...

बनेपा नपामा दुई दिने साइबर क्राइम तथा आत्मरक्षा तालिम सम्पन्न

बनेपा। बनेपा नगरपालिकाको आयोजनामा शुक्रबार साइबर क्राइम र आत्मरक्षा सम्बन्धी २ दिने तालिम बनेपा नगरपालिकाको हलमा सम्पन्न भएको छ । नेपाल मार्सल आट्स हाप्किडो संघका आत्मरक्षा प्रशिक्षक एवं सामाजिक अभियन्ता पद्मा खयरगोलीले वर्तमान अवस्थामा महिला...

वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप सुरु

वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप राजधानीमा सुरु भएको छ। वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणको हलमा मंगलबारबाट प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न ६ तौल समूहमा...

शिक्षा जस्तै खेलकुद पनि मानवीय जीवनमा आवश्यक: नेपाल 

भक्तपुर । नेकपा(एस)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शिक्षा जस्तै खेलकुद पनि मानवीय जीवनमा आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको महेश्वरीमा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलाडी छनोट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेलकुद...

फुटबलर श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सुजल श्रेष्ठले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्। श्रेष्ठले बिहीबार सामाजिक संजालको माध्यमबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्। अष्ट्रेलिया जानुअघि सुजलले अन्तराष्ट्रिय फुटबलबाट सन्यास...

जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित बृहत खेलकुद महोत्सवअन्तर्गत जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने ज्याकी महर्जनले जनाएका छन् । पुरुष-महिला खुला सिंगल्स, ब्वाइज-गल्र्स यु–१२ र यु–१६...

एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) को सर्वाधिक गोलकर्ता बनेका छन् । लिग वान अन्तरगत शनिबार राति नान्टेसमाथि ४–२ को रोमाञ्चक जितमा एक गोल गरेसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन् । एमबाप्पेले...

नेपाल एपीएफ स्कूल कीर्तिपुर विजयी

काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा नेपाल एपीएफ स्कुल कीर्तिपुर विजयी भएको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा आयोजक विद्यालय नेपाल एपीएफ स्कूल कीर्तिपुरले ल्याब्रेटोरी माध्यमिक विद्यालयलाई १–० गोल...