नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने

सन्जिब दुलाल भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३...

ताथलीमा ५९ जनाले गरे रक्तदान

भक्तपुर । भक्तपुरको ताथलीमा गरिएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् । ताथलीकाे दक्षिणकाली युवा समूहकाे आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ५६ पुरूष र...

किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

सुर्खेत।    सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह...

क्यान्सर सपोर्ट ग्रुपले, क्यान्सरनिको भएकाहरुको ‘फेशनशो’ आयोजनागर्ने

काठमाडौं । नियमित उपचारपछि क्यान्सर रोग निको भएकाव्यक्तिहरुलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमुलकफेशन सो र नृत्यकार्यक्रमआयोजनाहुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितात्मक रहने बताइएको...

४० लाख डोज सिनोभ्याक खोपको म्याद सकिन आठ महिना बाँकी

कुनै पनि देशले चासो नदेखाएकाले कहाँ पठाउने भन्ने अझै टुंगो लागेन काठमाडाैं । चीनले अनुदानमा दिएको ४० लाख डोज भ्याक्सिनको म्याद सकिन आठ महिना मात्रै...

सुरक्षित एनेस्थेसिया हाम्रो दाहित्व भन्दै एनेस्थेसिओजिस्ट समाजको १९औं सम्मेलन काठमाण्डौंमा

काठमाण्डौं । सुरक्षित एनेस्थेसिया हाम्रो दाहित्व भन्दै एनेस्थेसिओजिस्ट समाजको १९औं सम्मेलन काठमाण्डौं संचालन भई रहेको छ । समाजले एनेस्थेसिया सुरक्षित कसरी गर्ने भन्ने विषयमा...

भाउजुको मिर्गाैला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना

बलराम प्यासी ललितपुर । भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेल पूर्णरुपमा स्वस्थ भई किस्ट...

‘समयमै उपचार गर्नुपर्छ, क्यान्सर ठुलो रोग होइन’

‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ तयारी काठमाडौं । यतीखेर ललितपुरको पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टमा क्यान्सरसंगको लडाँई जितेका २२ महिला र ५ पुरुषहरु र्याम्प शोको तयारी गरिराखेको...

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. सुनिल कुमार जोशी

राजेश दिदिया काठमाडौं । नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. सुनिल कुमार जोशी र महासचिवमा डा. गुणनिधि शर्मा निर्विरोध चयन भएका छन् । यसअघि समाजको...

मासुमा हदैसम्मको लापरबाही : ससेजमा प्राणघातक सोडियम नाइट्रेट भेटियो

काठमाडौं : काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ। नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट...