राष्ट्रिय परिचयपत्र लागू गर्न सरकारलाई बाटो खुल्यो
काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन आइतबार खारेज गरेको छ। सर्वोच्चको फैसलासँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु...
चाँगुका खोरिया बासिलाई खानेपानी योजना हस्तान्तरण
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ खोरिया गाउँका बासिन्दाका लागि खानेपानीको सहज उपलब्धताका लागि बनेको आयोजना हस्तान्तरण भएको छ ।
बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले खोरिया खानेपानी उपभोक्तालाई हस्तान्तरण...
नगरकाेट भ्रमण वर्षका लागि २०१ सदस्यीय समिति गठन
भक्तपुर । २०८२ सालकाे बैशाखदेखि सुरू हुने नगरकाेट भ्रमण वर्षका लागि २०१ सदस्यीय समिति गठन भएकाे छ । चाँगुनारायण नगरपालिकाले नगरपालिकामा पर्यटन गतिविधि बढाउन र पर्यटकीय नगरी नगरकाेटकाे प्रवर्द्धनका लागि गर्न लागेकाे भ्रमण वर्ष...
तिलक प्रकाशलाई सत्यमाेहन साहित्य सिरपा
हरिसुन्दर छुकां/ भक्तपुर । भक्तपुरका वरिष्ठ लेखक, संस्कृतिविद तिलक प्रकाश कायस्थलाई यस वर्षको सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपाबाट सम्मान गरिने भएको छ ।
विगत लामो समयदेखि नेपालभाषा साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका भक्तपुरका...
खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । भक्तपुर जिल्लामै पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले खानेपानी गुणस्तर परीक्षणको शुल्क निर्धारण गरेको हो ।
नगरपालिकाले सामुदायिक विद्यालयहरु, नगर...
मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड २८ लाख १९ हजार छ सय ९० सङ्कलन गरेको...
सरस्वती माविको ६४ औं वार्षिकोत्सव सम्पन्न
भक्तपुर । श्री सरस्वती माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सब सम्पन्न भएको छ । वि. सं. २०१७ सालमा सुडालको थाकलमाथमा स्थापित उक्त विद्यालयको सो वार्षिकोत्सब शुक्रबार (माघ ४गते) पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न...
कोन्ज्योसोम गाउँपालिकामा समन्वयकारी राजनीतिक र प्रशासनिक नेतृत्वले गर्दा सेवा प्रभावकारी बन्दै
ललितपुर । कोन्ज्योसोम गाउँपालिकामा सुुशासनमैत्री सेवा प्रवाह हुँदै आएको छ । गाउँपालिकामा हरेक समस्यासँग समन्वय गर्न सक्ने समन्वयकारी राजनीतिक नेतृत्व र नीति नियम र कानुुनलाई आधार मानेर काम गर्ने प्रशासनिक नेतृत्वका कारण गाउँपालिकामा सुशासन...
मनोहरा खोलामा एक जना मृत फेला
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित मनोहरा खोलामा शुक्रवार एक जना मृत फेला परेका छन । लोहकिल्थलीस्थित वि पि आँखा अस्पताल नजिक मनोहरा खोलामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२...
सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा शंखरापुरबाट १३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका स्थित बोझिनीमा सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बोझिनी गाउँका स्थानीय रहेका छन् । लामो समय देखि उक्त स्थानका स्थानीय बासिन्दा आन्दोलनमा...