स्थानिय निकाय र तस्करको मिलेमतोमा अवैध बालुवा खानी सञ्चालन , उजुरी गर्न जाने जेलमा
भक्तपुर । स्थानिय निकाय , प्रहरी र प्रशासनकै मिलेमतोमा चाँगुनारायण नगरपालिकाका वडा नम्वर १,२,३र ४ र झौखेल र दुवाकोटमा व्यापक रुपमा अवैध बालुवा खानी...
“रेडक्रस सबै ठाउँमा, सबैका लागि” नाराका साथ विश्व रेडक्रस दिवस सम्पन्न
“रेडक्रस सबै ठाउँमा, सबैका लागि” (Everywhere for everyone)नाराका साथ आज देशभरि विश्व रेडक्रस दिवस मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन, लाभग्राहीसँगको अन्तरक्रिया,...
पूर्व सभापतिहरु सम्मानित
चाँगुनारायण/
नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले आफ्नो १५ औं स्थापना दिवसका अवसरमा उपशाखाका पूर्व सभापतिहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने उपशाखाका पूर्वसभापतिहरु अच्यूतम सुकमनी, स्व.शिव...
एसओएसलाई ‘उत्कृष्ट वाल संरक्षण पुरस्कार’
काठमाडौं ।
एसओएस वालग्राम नेपाललाई वालसंरक्षणमा आधारित वाल संरक्षण पुरस्कार ‘डेयर फर केयर २०१७ फस्र्ट रनर अप’ ९म्बचभद्धऋबचभ ब्धबचम द्दण्ज्ञठ ज्ञकत।च्गललभच गउ० प्रदान गरिएको छ...
‘तेस्रो स्काउट ज्याम्बोरी’का लागि सरकारको २ करोड
काठमाडौं ।
नुवाकोटको ककनीस्थित नेपाल स्काउटको अन्र्तराष्ट्रिय ज्याम्बोरीस्थलमा आगामी १६ देखि २१ जेठसम्म आयोजना हुन लागेको स्काउटहरुको वृहत भेला ‘तेस्रो नेपाल स्काउट ज्याम्बोरी’ को लागि...
उपहारका वस्तु बनाउने तालीममा युवाको आकर्षण
भक्तपुर । रबरको साँचोमार्फत रेजिनका सजावट एवं उपहारका वस्तु बनाउने तालीमतर्फ युवा आकर्षित भएका छन् ।
रबरको साँचो बनाउने र त्यसैको माध्यमबाट रेजिन प्रयोग गरी...
महिलाहरुले मात्रै गरे रक्तदान
भक्तपुर ।
विश्व रेडक्रस दिवसको पूर्वसन्ध्यामा सोमबार भक्तपुरमा महिलाहरुले मात्रै रक्तदान गरेका छन् ।
रक्तदान गर्न चाहने महिलाहरुलाई नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले उक्त व्यवस्था...
‘महिला जनप्रतिनिधिलाई काम गर्न थुपै्र चुनौति छ’
काठमाडौं ।
मुलुकका ७७ जिल्लाका स्थानीय तहमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई काम गर्न समस्या रहेको महिला जनप्रतिनिधि, महिला अधिकारकर्मी लगायतले गुनासो गरेका छन ।
गतवर्ष भएको...
निद्रा लाग्दैन ? सुत्नुअघि शरीरको यो भाग थिच्नुस् !
अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् ।...
धर्म परिवर्तनकारीलाई कडा कारवाहीको माग, धर्म परिवर्तन गराउँदै हिड्नेलाई अदालतको कठघरामा
काठमाडौं । जागीर दिन्छु भन्दै प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न दबाब दिदै हिड्ने राधिका महर्जन, फुलदेवी भट्टराई र सुमित्रा गौलीलाई अदालतको कठघरामा उभाइएको छ...